संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा थियो : निधि

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ संविधानलाई परिस्थितिजन्य बाध्यताको संज्ञा दिएका छन् । दोस्रो संविधानसभाबाट पनि संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको दावी गर्दै उपसभापति निधिले परिस्थितिबस् अहिलेको संविधान जारी भएको बताए । ‘परिस्थिति कस्तो बन्यो भने मुलुकमा संविधान नै नबन्ने खतरा बढ्यो । दुई पटक संविधानसभाले संविधान […]

सम्बन्धित सामग्री

नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको शिकार बन्ने खतरा छः लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल कुनै पनि बेला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धाको शिकार बन्नसक्ने खतरा रहेको बताएका छन्। राप्रपाले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य’ विषय विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारको परराष्ट्र नीतिको कमजोरीको कारण नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा स्थानमा परिणत […]

नेपाल आर्थिक प्रतिबन्धमा पर्ने खतरा

काठमाडौँ : सम्पत्ति शुद्धीकरण एवं आतङ्कवादी क्रियाकलापमा हुनसक्ने लगानी रोक्ने ऐन संशोधन नगर्दा नेपाल आर्थिक प्रतिबन्धमा पर्ने खतरा बढेको छ।पूर्वकानूनमन्त्री तथा पूर्वगभर्नरहरूले तत्काल अध्यादेशमार्फत भए पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन गर्न सुझाव दिएका छन्।सरकारले ऐन संशोधन नगर्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीए) र एशिया प्रशान्त समूह (एपीजी) को खैरो सूची (ग्रे लिस्ट)मा पर्दा यस्तो अवस्था आएको हो।सरकारले एफएटीए र एपीजीको मूल्याङ्कन भन्दा अगाडि नै सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ)

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियो : नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मुलुक विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको औंल्याएका छन् । ‘शक्ति राष्ट्रले अनेक ढंगले षड्यन्त्रपूर्वक दाउपेच गरिरहे पनि त्यसलाई चिर्न नसक्नु दुःखद् हो,’ राजधानीमा सोमबारदेखि सुरु पार्टी केन्द्रीय परिषद् प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राष्ट्रियता कमजोर हुन्छ कि भन्ने चिन्ता थपिएको […]

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

काठमाडौं, असार १४ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मुलुक विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको औंल्याएका छन् । ‘शक्ति राष्ट्रले अनेक ढंगले षड्यन्त्रपूर्वक दाउपेच गरिरहे पनि त्यसलाई चिर्न नसक्नु दुःखद् हो,’ राजधानीमा सोमबारदेखि सुरु पार्टी केन्द्रीय परिषद् प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राष्ट्रियता कमजोर हुन्छ कि भन्ने […]

प्रचण्डलाई प्रकाण्डको प्रश्न : प्रतिगमनको खतरा कहाँ छ, ज्ञानेन्द्र नै आउँछन् ?

२६ वैशाख, काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले ‘प्रतिगमन’को खतरा नरहेको बताएका छन् । सोमबार कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा को बाट हो भनेर प्रश्न समेत गरे। ‘प्रचण्डले भर्खरै यहाँ बोलेर जानुभएको छ,’ उनले भने, ‘उहाँले भन्नु भएछ–अहिले प्रतिगमनको खतरा छ । […]

नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् ।पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका हुन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक […]

शक्ति राष्ट्रको चलखेलको केन्द्र नेपाल बन्ने खतरा बढ्यो : राप्रपा अध्यक्ष थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमसिसीका कारण नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। पूर्वपरराष्ट्रमन्त्री रहिसकेका थापाले एमसिसी संसदबाट पारित गराउने वेलामा नेपालमाथि शक्ति राष्ट्रले दबाब दिएको आरोपसमेत लगाएका छन्। उनले शक्ति राष्ट्रका कारण नै नेपाल चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए। राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एससिसी छिटो पास गर भनेर अमेरिकाले दबा

नेपाल शक्तिराष्ट्रको चलखेलको केन्द्र बन्ने खतरा : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले एमसिसी संसदबाट पारित...

नेपाल अब फाँसीवादमा जाने खतरा : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब फाँसीवादमा जाने खतरा बढेको बताएका छन्। शुक्रबार माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली आफैँ फाँसीवादको बाटोतर्फ लागेको बताएका हुन्।कार्यक्रममा उनले षडयन्त्रको अन्त नभएको र संविधानले भन्दा जताततै सेटिङले मात्र काम गरेको समेत आरोप लगाए।संवैधानिक निकाय र सबैतिर सेटिङ हुने र सेटिङले मात्र काम गर्ने भएको हुनाले यस्ता गलत प्रवित्तिको अन्त गर्नु जरुरी रहेको पनि उनले बताए।'व्य