प्रधानमन्त्री पत्नी आरजु फेरि भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा आइतबार दिउँसो भारत प्रस्थान गरेकी छन् ।

सम्बन्धित सामग्री

बाँदर बन्ध्याकरण सिक्न जाने टोलीको बिदाई

काठमाडौँ – संसदको कृषि सहकारी तथा प्राकृति स्रोत समितिले बाँदर बन्ध्याकरण गर्ने सिप सिक्न जाने १५ सदस्यीय टोलीलाई बिदाइ गरेको छ। आइतबार भारत प्रस्थान गर्ने टोलीलाई समितिकी सभापति आरजु राणा देउवाले शुक्रबार बिदाइ गरेकी हुन्। कृषिको जल्दोबल्दो समस्याका रुपमा रहेको बाँदर नियन्त्रण चुनौती बन्दैगको अवस्थामा हिमाञ्चल प्रदेशमा बन्ध्याकरण सफल भएको पाइएपछि समितिले कृषि मन्त्रालयको सहयोगमा […]

आरजु राणा देउवा भारत प्रस्थान - NepaliPatra

काठमाडौँ। नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा पत्नी डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन्। उनी आज बिहान छोरा जयवीर देउवालाई साथ लिएर भारततिर लागेकी हुन्। आरजु कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको कृर्षि समिति सभापति हुन्। केही दिन अगाडीमात्रै सिंगापुर हुँदै जापान पुगेर उनी फर्केकी थिइन्। एयर इन्डियाको जाहाजबाट आज बिहान १० बजे उनी छोरा […]

प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा काँग्रेस नेतृ आरजु राणा देउवा आज (आइतबार) दिउँसो भारत प्रस्थान गरेकी छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुङ्गो लगाइएको छैन । स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हो । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाई गरेका थिए ।  भ्रमण टोलीमा देउवा पत्नी आरजु र...

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हो । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाई गरेका थिए ।  भ्रमण टोलीमा देउवा पत्नी आरजु र...

प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । उनी नेपाल एयरलायन्सको विमानमार्फत भारत भ्रमणमा गएका हुन् ।प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत चार मन्त्री छन् । त्यस्तै विभिन्न मन्त्रालयका सचिवहरु पनि प्रधानमन्त्रीको

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित शुक्रबार भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणासहित भारत जाने भएका हुन्। भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग शनिबार भेटवार्ता गर्ने […]