सामाजिक सुरक्षा मापदण्ड, वातावरण प्रभाव मूल्याङ्कन, प्रभावितको सहभागिता, योगदान, उनीहरूको पूर्वसुसूचित मन्जुरी तथा विद्युतीय तार, पोल लत्रिएका तथा ढलेका कारण मानवीय क्षतिको विषयमा आयोगले जानकारी लिएको छ ।
भक्तपुर । सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माणको आवश्यकता औँल्याएका छन् । आज भक्तपुरको गठ्ठाघरमा सनातन पितृमुक्ति समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताए। सभामुख घिमिरेले समाजमा हुने धार्मिक कार्यले नै संस्कृति र परम्पराको महत्त्व दर्शाउँदै समाजलाई सुव्यवस्थित एवं सरल ढङ्गले […]
KATHMANDU: Minister for Culture, Tourism and Civil Aviation Badri Prasad Pandey has said that the tangible and intangible heritages existing in Nepal need to be managed well as they will gain international attention. Addressing a programme organized on the occasion of International Museum Day at the National Museum in Chhauni today, he mentioned that if […]
काठमाडौँ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गर्न गठित उपसमितिको संयोजकको जिम्मेवारी नेपाली काँग्रेसका सांसद मञ्जु खाँणलाई दिइएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले यसअघि नेकपा एमालेका सांसद योगेश भट्टराईलाई संयोजकको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारी बहन गर्न उनले अस्वीकार गरेपछि संयोजकको पद रिक्त भएको थियो । आइतबार बसेको उपसमितिको […]