भोजपुर– आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा पुस्ता सक्रिय हुन थालेका छन् । विदेशिने लहर बढिरहेका बेला भोजपुर नगरपालिका– ५ बोखिमका ज्ञानेन्द्र विश्वकर्मा भने गाउँमै बसेर खुकुरी बनाउने कालिगड पेसामा जुटेका छन् । बाबुबाजेले सिकाएको सीपलाई निरन्तरता दिँदै उनले यो पेसा अँगालेका हुन् । स्नातक तहसम्म अध्ययन गरेका विश्वकर्माले राम्रो अवसरको खोजीमा […]
Bhojpur. Amidst the growing trend of youth migrating abroad, the younger generation is becoming active in creating self-employment opportunities in their own localities and preserving ancestral professions. Gyanendra Bishwakarma of Bokhim, Bhojpur Municipality-5, has dedicated himself to the craft of making Khukuris while staying in his village.He has continued this profession taught by his forefathers. Bishwakarma, who has studied up to the bachelor's level, mentioned that although he was one of the many youths planning to go abroad in search of better opportunities, he decided to do something in this field after seeing his ancestral profession begin to face a...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपालको लोकतन्त्र र स्वतन्त्रताको यात्रा मानव अधिकार सुनिश्चित गर्ने दिशामा केन्द्रित रहेको बताएकी छन् । उच्चस्तरीय बैठकलाई जेनेभामा भिडियोमार्फत् सम्बोधन सम्बोधन गर्दै उनले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन र द्वन्द्वका बाबजुद मानव अधिकारको संरक्षणमा नेपालको प्रतिबद्धता अटुट रहेको स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले नेपालको संविधानले नै समानता, सामाजिक न्याय र […]
रुपन्देही। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले हालसम्म पनि करको दायरामा नआएका व्यावसायिक प्रतिष्ठानलाई करको दायरामा ल्याउन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। प्रत्येक वडाका टोलटोलमा रहेका व्यावसायिक प्रतिष्ठान (पसलहरू)मा पुगेर राजस्वका बारेमा बुझाएर सबैलाई करको दायरामा ल्याउन अभियान सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा अधिकारीले बताए। सोमबार भैरहवास्थित नगर कार्यपालिकाको कार्यालयमा बसेको राजस्व परामर्श समिति, सिद्धार्थनगरको बैठकले […]
एजेन्सी । पेरुमा बाढीको समयमा उद्धारका क्रममा साेमबार सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकाेप्टर दुर्घटना भएको बीबीसीले जनाएको हाे । साेही दुर्घटनामा ११ यात्रु र चालक दलका ४ सदस्यसहित १५ जनाको ज्यान गएको छ । ज्यान […]
घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सरकारले इजाजतपत्र प्रणालीलाई कडाइका साथ लागू गरेको छ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै अबदेखि वैध अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा कम्पनीले मात्रै घरजग्गा किनबेच, दलाली तथा मध्यस्थताको कारोबार गर्न पाउने स्पष्ट पारेको हो । जारी सूचनामा […]