पाकिस्तानको डेरा इस्माइल खानको दराजिन्दा क्षेत्रमा आयोजित अमन मेलानजिकै भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।
बीबीसी उर्दूका अनुसार घटनास्थलबाट ११ जनाको शवसमेत निकालिएको छ । …
१० असोज, धुन्चे (रसुवा) । चार महिनाको काखे नानी च्यापेर रन्जिना तामाङले भोटेकोशी बाढीपछि तीन वटा होल्डिङ सेन्टर फेरिसकिन् ।
बाढीपछिको पहिलो रात उनले सडकमै बिताएकी थिइन् । ‘छिमेकी दिदीका दुई वटा र मेरो दुई वटा …
चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार गरेको छ । बिहीबारदेखि भइरहेको वर्षाका कारण शनिबार साँझ नदीको पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको हो । नारायणी बेसिन कार्यालय चितवनको रेकर्डअनुसार शनिबार साँझ ५ बजे नदीको पानीको सतह ८.९३ मिटर पुगेको छ । नारायणीमा ७.३० मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह […]
१० असोज, बुटवल । तिलोत्तमामा ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १४ गतेदेखि सुरु हुने भएको छ । तिलोत्तमा–६, कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ …
काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर पक्षले आफ्नो १५ औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । शनिवार काठमाडौँको चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत १५ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई […]
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आज आयोजित’ समूह–७७ र चीनको ५०औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ गर्न […]