काठमाडौँ, ५ असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी पुनःस्थापना गर्ने योजना अघि बढाइने बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा आज उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भएको भेटमा मन्त्री तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार, सुरक्षा व्यवस्था र पुनःस्थापनाका विषयमा छलफल गरेका हुन् […]
Kathmandu. CPN (UML) Chairman KP Sharma Oli has directly rejected the demand for leadership change and reorganization that has been strongly raised within the party. He has also conveyed his conclusion that he will not give up the post of chairman in the central committee meeting. In the political report presented at the central committee meeting held on Monday, he clarified that he would not abandon the field and run away during a time of crisis, leaving the party leaderless. Discussing the all-round attacks and criticisms against him in the eighth point of the report, Oli said that he is...
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिम व्यवस्थापन गर्न विद्यमान नीति, कानून र संस्थागत संरचनामा समयसापेक्ष सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले विपद् जोखिम न्यूनीकरण, प्रभावित बस्तीको सुरक्षित स्थानान्तरण तथा मानव अधिकार संरक्षणलाई प्रभावकारी बनाउन नीतिगत र कानुनी सुधार अघि बढाउन […]
सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जोखिमयुक्त बस्तीलाई पुरानै स्थानमा पुनर्निर्माण नगरी सुरक्षित क्षेत्रमा सुविधासम्पन्न नयाँ ‘टाउनसिप’का रूपमा विकास गर्ने योजना अघि सारेको छ। सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाउनुको सट्टा नजिकै सुरक्षित स्थान पहिचान गरी अस्पताल, विद्यालय र उद्योगलगायत आवश्यक पूर्वाधारसहित व्यवस्थित बस्ती विकास गर्ने योजना […]