लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य लेखीद्वारा राजीनामा

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । आफूले नयाँ राजनीतिक यात्रा रोजेको र लोसपा पार्टी छोडेको पत्र अध्यक्षलाई बुझाएका थिए। उनले पार्टीका सबै पदहरु...

सम्बन्धित सामग्री

विश्वासकाे मतबारे छलफल गर्न लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारेमा छलफल हुने बताइएको छ। यसका साथै, उक्त बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने […]

लोसपाले असोज ३ मा विरोध दिवस मनाउने

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा विरोध दिवस मनाउने भएको छ ।  बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ। ३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले […]

चुनावी गठबन्धनबारे निर्णय लिन लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको चुनावको मिति घोषणा भएसँगै लोसपाले कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।सोमबारका लागि बोलाइएको बैठकमा चुनावी गठबन्धन, निर्वाचन तयारी प्रक्रिया र संगठन विस्तार लगायतका विषयमा छलफल हुने लोसपाले जनाएको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गरेर नै जाने लोसपाले निर्णय गरिसकेको छ । तर कुन दलसँग तालमेल गर्ने अझै निर्णय गरिसकेको छैन ।

लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक शुरु, मस्यौदा विधान अनुमोदन गरिँदै

काठमाडौँ। केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहित छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरू भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सुरू भएको बैठकले पार्टीका विधान संसोधन देखि केन्द्रीय कार्य समितिको पूर्णतालगायत विषयमा छलफल गर्नेछन् । केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संसोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डा बैठकका लागि […]

लोसपा कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ संगठनलगायत समसामयिक विषयमा छलफल हुने केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।दिउँसो १ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बताइएको छ। तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ राख्ने लोसपाको तयारी छ।नेता कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा पनि छलफ

लोसपा छाडेका राजकुमार लेखी एमालेमा प्रवेश गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजीनामा दिएका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । उनी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए ।नेकपा एमालेको विधान अधिवेशन उद्घाटन सत्रमा लेखी लगायत उनको समूहलाई एमालेमा प्रवेश गराउने तयारी भइरहेको स्रोतले जनाएको छ । एमाले स्रोतका अनुसार लेखीसँग यसबारे छलफल भइसकेको छ । ‘हामीसँगको छलफलपछि नै उहाँले लोसपाबाट राजीनामा दिनुभएको हो,’ स्रोतले भन्यो, ‘एमालेको विधान अधिवेशनकै उद्घाटन सत्रमा उहाँलाई प

राजकुमार लेखीले त्यागे लोसपा, एमालेमा प्रवेश गर्ने

काठमाडौँ, १४ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका नेता लेखीले लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजीनामा दिएका हुन्। उनले आफ्नो राजीनामा पत्र अध्यक्ष महन्थ ठाकुरलाई बुझाइसकेका छन् । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ […]

राजकुमार लेखीले लोसपा छाडे, एमाले प्रवेश गर्दै

काठमाडौं : आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन्।लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका छन्। उनी भोलि नेकपा एमालेमा प्रवेश गर्दैछन्।उनलाई भोलि हुने एमाले विधान महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

काठमाडौं, १२ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक जारी छ । जारी बैठकमा संगठन निर्माण तथा सुदृढीकरणलगायतका एजेण्डामा छलफल भैरहेको नेता केशब झाले जानकारी दिएका छन् । त्यस्तै, बैठकमा प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठनलाई पुनर्गठन गर्न कार्यविभाजन लगायतका विषयमा छलफल हुने झाले जानकारी दिए । महन्थ ठाकुरको नेतृत्वमा लोसपा हालै गठन भएको […]

प्रस्तावित लोसपा नेपालमा ३१ जना केन्द्रीय कार्यकारिणी समिति रहने

महन्थ ठाकुर पक्षले पुनः निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा ३१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यीय रहने भएको छ ।