१९ पुस, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा मुछिएका एक जना प्रदेश सभा सदस्य र पूर्व गाउँपालिका अध्यक्ष बयान दिन निकुञ्जमा पुगेका छन् । उनीहरुसँग निकुञ्जका अनुसन्धान अधिकारीले मंगलबार बयान लिएका छन् । मधेस प्रदेश सभा सदस्य प्रमोद जयसवाल र उनका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालसँग बयान लिएको निकुञ्जका सूचना अधिकारी […]