दाङ– ०७९ साल मंसिर ४ गते प्रदेश सभा सदस्यको निर्वाचन भयो। लुम्बिनी प्रदेशमा प्रत्यक्ष ५२ र समानुपातिकबाट ३५ गरी ८७ जना प्रदेश सभा सदस्य चुनिए। एक बर्ष समय प्रदेश सभाले विताएको छ। यो अवधिमा ३५ वटा बैठक बसे। ५७ घण्टा ३३ मिनेट सदन चल्यो। प्रदेश सभा सदस्यले एक बर्षको समयलाई रिपोर्ट कार्डमार्फत सार्वजनिक गर्ने पहिलो […]