नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो […]

सम्बन्धित सामग्री

बैंक-बिमा क्षेत्रमा मर्जरको तरंग

यतिबेला बैंक तथा बिमा क्षेत्र मर्जरको चटारोमा छ । नेपाल राष्ट्र बैंकले दिएको मर्जरमा जाँदा बैंकहरूले पाउने सहुलियतको समय सीमा घर्किन लाग्दा बैंकहरूमा चटारो बढेको हो । यही पुस महिनामै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू, मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक, सेन्चुरी कमर्सियल बैंक र […]

इन्भेस्टमेन्ट र मेगा बैंक गाभिए

काठमाडौँ- ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएर ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ बनेको छ । दुबै गाभिएसँगै इन्भेस्टमेन्ट मेगा बैंकको विधिव रुपमा आजदेखि एकीकृत कारोबार सुरु भएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका […]

दुई बैंक मर्ज भएर 'नेपाल इन्भेष्टमेण्ट मेगा बैंक', आजबाट संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भइ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन्। ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने...

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । दुवै बैंकका सञ्चालकले स्वीकृत गरी हस्तान्तरण गरेसँगै दुई बैंक मर्जरको बाटो टुङ्गो लागेको हो ।नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एकापसमा गाभिनका लागि समयसीमा तोकेको छ । राष्ट्र बैंकले तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोब

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल …

मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरको समझदारी

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने भएका छन् ।  शुक्रबार दुवै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्झौता गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । "नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाम राख्ने र स्वाप रेसियो मेगाको ९० र इन्भेस्टमेन्टको १०० अनुपातमा मर्जर सम्झौतामा हस्ताक्षर भयो," अध्यक्ष शाहले...