काठमाडौं । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने भएका छन् । शुक्रबार दुवै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्झौता गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।
"नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाम राख्ने र स्वाप रेसियो मेगाको ९० र इन्भेस्टमेन्टको १०० अनुपातमा मर्जर सम्झौतामा हस्ताक्षर भयो," अध्यक्ष शाहले...