धमाधम नेपाली नागरिकमाथि अस्थायी प्रवेश निषेध लगाउँदै विदेशी

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या बढेसँगै धमाधम विदेशी राष्ट्रले नेपालीलाई आफ्नो देशभित्र प्रवेश निषेध गर्न थालेका छन्। हिजो मात्र कुवेत र युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालीलाई प्रवेशमा प्रतिबन्द लगाएका छन्। यसअघि सिंगापुर, बेलायत, बंगलादेश र जापानलेसमेत नेपाली नागरिकको प्रवेशमा रोक लगाइसकेका छन्। नेपालीलाई प्रवेशमा रोक लगाउनेमध्ये जापान, कुवेत र युएई वैदेशिक राजगारीका लागि आकर्षक गन्तव्य हुन्।

सम्बन्धित सामग्री

लेवनानलाई हराउँदै नेपाली महिला फुटबल टिम वाफ च्याम्पियनसिपको फाईनलमा प्रवेश

काठमाडौं, १६ फागुन । नेपाली महिला फुटबल टिम वाफ महिला च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । लेबनानलाई २-१ गोलले हराउँदै नेपाली महिला टिम फाईनलमा प्रवेश गरेको हो । साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालको जितको लागि सबिता भण्डारी र प्रिती राईले एक/एक गोल गरेका हुन् । जितको लागि नेपाली […]

नेपाली बजारमा प्रवेश गर्‍यो रिभरसङ, स्मार्टवाच र एयरबड्स सार्वजनिक

वेयरेवल तथा मोबाईल एसेसरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक कम्पनी रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ। मोबाईल एसेसरिजको आयात तथा बिक्री वितरणमा सक्रिय रहेको केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो । विश्वका ६० भन्दा बढी देशमा विक्री वितरण भइरहेको रिभरसङले काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै नेपाली बजारमा औपचारीक...

नेपाली कांग्रेसमा प्रवेश गरे अभिनेता अनुप विक्रम शाही

काठमाडौँ।अभिनेता अनुप विक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले पार्टी प्रवेश गराएका हुन्।अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए।

पूर्वजिल्ला सभापति चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश

नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस (बीपी)मा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन् ।हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस बीपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए । चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक […]

प्रवासी नेपाली संघका कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश

एमाले निकट प्रवासी नेपाली संघ भारतका नेता कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । महाराष्ट्रको औरन्गाबाद नगरका  एमाले निकट कार्यकर्ता  मञ्चमा प्रवेश गरेका हुन् । शुक्रबार प्रवेश गर्नेमा प्रवासी नेपाली संघका केन्द्रीय सदस्य डबल विक, राज्य सल्लाहकार तुला सिंह विक, राज्य सदस्य विशाल सुनारसहित भीम बिक, दिर्घसिंह विक, करण विक, शेरबहादुर कामी, गगन रसाइली, निशान विक लगायत छन् । कार्यक्रममा मञ्चका नेताहरु गणेश विक, लोकेश विक ,मोहन देवकर लगायतको उपस्थिति रहेको थियो

कुवेतमा हुने दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

काठमाडौँ – एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ। नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन्। कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौँ। नेपाली दर्शकको उपस्थितीले […]

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा कुवेतमा रहेका नेपाली दर्शकलाई प्रवेश दिइने भएको छ । नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादी स्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् ।  कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौँ । नेपाली दर्शकको उपस्थितिले खेलाडीमा हौसला वृद्धि हुनेछ, अब्दुल्लाहले भने । नेपाली टिमले सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ । कतारको द

नेपाली विकिपिडिया २० वर्षमा प्रवेश, कस्तो छ अवस्था ?

नेपाली विकिपिडिया १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको छ । सन् २००२ जुन ३ अर्थात आजकै दिन नेपाली विकिपिडियाको सुरूवात भएको थियो ।  अंग्रेजी विकिपिडिया सुरू भएको एक वर्षपछि नेपाली विकिपिडया सुरू भएको थियो । गनेश पौडेलसहितको टिमले नेपाली विकिपिडिया सुरू गरेको हो । पौडेल हाल नेपाल टेलिकममा आवद्ध रहेका छन् । नेपाली विकिपिडियामा गनेश पौडेलको महत्वपूर्ण योगदान रहेको...

कपिलवस्तुको कृष्ण नगरपालिकाका नगर प्रमुख नेपाली काँग्रेसमा प्रवेश

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालमा स्वतन्त्रबाट चुनाव जितेका शाह शनिबार काँग्रेस प्रवेश गरेका हुन् । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन र पूर्व सभापति सुरेन्द्रराज आचार्यले शाहलाई पार्टीमा स्वागत गरेका थिए ।यसअगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि माओवादीमा प्रवेश गर्ने चर्चा रहेका उनी त्यसयता मौन रहँदै आएका थिए । शाह ला

नेपाली रेडियो नेटवर्क छैठौ बर्षमा प्रवेश

काठमाडौं, असोज ३ । नेपाली रेडियो नेटवर्क आजदेखि छैठौ बर्षमा प्रवेश गरेको छ । नेपाली श्रोता माझ २०७३ साल असोज ३ गते संविधान दिवसका दिनदेखि नेपाली रेडियो नेटवर्क घन्कीन थालेको हो । श्रमजिवि पत्रकारहरुकै सक्रियतामा सवैका लागि सूचना भन्ने मुल मर्मका साथ सुरु भएको रेडियो छोटो अवधिमै विश्वभरीका नेपालीहरुका बीचमा लोकप्रिय भएको छ । पाँचौ […]