लेवनानलाई हराउँदै नेपाली महिला फुटबल टिम वाफ च्याम्पियनसिपको फाईनलमा प्रवेश

काठमाडौं, १६ फागुन । नेपाली महिला फुटबल टिम वाफ महिला च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । लेबनानलाई २-१ गोलले हराउँदै नेपाली महिला टिम फाईनलमा प्रवेश गरेको हो । साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा नेपालको जितको लागि सबिता भण्डारी र प्रिती राईले एक/एक गोल गरेका हुन् । जितको लागि नेपाली […]

सम्बन्धित सामग्री

साफ यू-१६ महिला च्याम्पियनसिप : घरेलु मैदान नेपाललाई अवसर

१७ फागुन, काठमाडौं । साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिम उपाधिबाट एक कदममात्र टाढा छ । सिनियर टोलीले १० फाइनल खेलिसक्कादा सधैँ उपविजेतामै चित्त बुझाउनुपरेको थियो । महिला फुटबलमा नेपालले अहिलेसम्म जितेको उपाधि भनेको उमेर समूहको साफ यू-१५ च्याम्पियनसिप हो । त्यसअघि यू-१४ प्रतियोगितामा पनि एक उपाधि जितेको थियो । यसलाई […]

एसियाडका लागि नेपाली महिला फुटबल टिम चीन प्रस्थान - NepaliPatra

काठमाडौँ। १९ औं एसियन गेम्स (एसियाड)मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ। चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली महिला फुटबल टिम सोमबार चीन प्रस्थान गरेको हो। नेपाली महिला टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो। एसियाडका लागि नेपाली महिला फुटबल टिम समूह […]

एसियाडका लागि नेपाली महिला फुटबल टिम चीन प्रस्थान

काठमाडौँ- १९ औं एसियन गेम्स (एसियाड) मा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने एसियाडका लागि नेपाली महिला फुटबल टिम सोमबार चीन प्रस्थान गरेको हो । नेपाली महिला टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो । एसिय...

नेपालको साफ च्याम्पियन लक्ष्य, आज भुटानसँग खेल्दै

जसरी भए पनि यो पटक साफ च्याम्पियनसिपको उपाधि जितेरै छाड्ने दृढ संकल्पमा नेपाली महिला फुटबल टिम रहेको छ ।

महिला टिम फिफा वरीयतामा एक स्थान तल

२० साउन, काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाच्च संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १०२ औं स्थानमा झरेको छ । यसअघि नेपाल १०१ औं स्थानमा थियो । दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । भारत पनि नयाँ वरीयतामा दुई स्थान तल […]

नेपाली महिला फुटबल टिम उज्वेकिस्तान जाँदै

काठमाडौँ- एएफसी महिला एसियन कप २०२२ को छनौट खेल्न नेपाली टिम सोमबार राति उज्वेकिस्तान जाने भएको छ । २२ खेलाडीसहितको नेपाली टिमलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ ।  एसियन कप आगामी जनवरी २० बाट भारतमा हुँदैछ । त्यसकै छनौटमा नेपालले फिलिपिन्स र हङकङको सामना गर्दैछ । यी दुई टिमसँग…

बंगलादेशसँग बराबरीमा रोकिँदा…

२७ भदौ, काठमाडौं । आइतबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिम बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो । गत बिहीबार खेलेको पहिलो मैत्रीपूर्ण खेल २-१ ले जितेको नेपाल दोस्रो खेलमा भने बराबरीमा रोकियो । नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन । यसअघि सन् २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसंग १-१ […]

बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी

बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो । पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक–एक गोल गरे । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् । सबिताले१४ औं मिनेटमै विमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेड गोल गरिन् । त्यसैगरी, २२ औं मिनेटमा प्रीतिले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ८३ बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् । नेपा