अब ट्विटरमा लामो लामो नोटहरू लेख्न सकिने भएको छ । यसका लागि ट्विटरले ‘नोट्स’ फिचर परीक्षण गरिरहेको छ ।
यसले प्रयोगकर्ताहरुलाई आफ्नो लेखहरु ट्विटरमा शेयर गर्न दिनेछ । अहिलेसम्म ट्वीटरमा २८० वर्ड क्यारेक्टर सिमा रहेको छ तर नोट्स फिचर सार्वजनिक भएमा २८० शब्दभन्दा बढी क्यारेक्टर लेख्न सकिने छ ।
अहिलेसम्म मान्छेहरुले लामो टेक्स्टको स्क्रीनसट सेयर गर्ने हुनाले...