संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सम्बन्धित सामग्री

एमालेको अवरोधका कारण स्थगित संसद बैठक पुन:सुरु

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण स्थगित भएको संसद बैठक पुन:सुरु भएको छ। विवाददित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्त् गर्नुपर्ने माग राख्दै एमालेले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। उक्त बैठक करिब १५ मिनेटपछि पुन:सुरु भएको छ। प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा […]

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राखेको संशोधन प्रस्ताव पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । उनको माग अनुसार बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । गणपूरक संख्या […]

गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित

२१ भदौ, काठमाडौं । गणपूरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राखेको संशोधन प्रस्ताव पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । उनको माग अनुसार बैठकमा गणना गर्दा ५८ जना मात्र उपस्थित थिए । […]

सुरु भएलगत्तै स्थगित भयो संसद बैठक (तस्बिरहरु)

काठमाडौँ– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। बैठक सुरु भएको केहीबेरमै स्थगित भएको हो। बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेश गरिएको छ। एमाले सांसदको नाराबाजीकाबीच उक्त प्रतिवेदन पेश गरिएको हो। संसदको अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने छ। एमसीसी पास भएपछि बुधबार पहिलो पटक संसद बैठक बसेको […]

प्रधानमन्त्रीको आग्रहमा पुनः संसद बैठक स्थगित

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि स्थगित गरिएको छ। सरकारको आग्रहअनुसार सभामुख अग्निप्रसाद सापकोटाले संसदको अर्को आइतबारको लागि तय गरेका छन्। यसअघि बिहीबार पनि प्रधानमन्त्री देउवाको आग्रहमा संसद बैठक स्थगित गरिएको थियो। शुक्रबार दिउँसो १ बजेको लागि तय गरिएको बैठकको कार्यसूची एमसीसी सम्झौतासम्बन्धी छलफल गर्ने उल्लेख थियो। बिहीबारको संसद […]

सरकारले बिहीबारको संसद बैठक स्थगित गर्न आग्रह किन गरेको होला ?

बिहीबार बस्ने भनिएको संसद बैठक सरकारको आग्रहमा स्थगित भएको गरियो । बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची थियो । अर्को बैठक शुक्रबार दिउँसो १ बजेकालागि बोलाइएको छ । आजको बैठकमा एमसीसी सम्झौता माथि छलफलकालागि प्रस्ताव पेस गर्ने तयारी छ ।

देउवाको आग्रहमा यसरी भयो आजको संसद बैठक स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद बैठक स्थगित गराएर ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) बारे दलहरुबीच सहमतिको खोजीमा जुटेका छन् । संसदको गतिरोध अन्त्य गरेर एमसीसीमाथि छलफल अगाडि बढाउन देउवाले अन्तिम प्रयास गरेका हुन् ।बिहीबार बिहान प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसीका सम्बन्धमा ४ दिनसम्म सहमति नजुटेपछि आजको प्रतिनिधिसभा बैठक अन्तिम समयमा स्थ

एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक स्थगित

काठमाडौँ – संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक बस्दैनबसी स्थगित भएको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिएका हुन् । बैठकमा एमसिसीमाथि छलफल हुने कार्यसूची थियो । कार्यव्यवस्था परामर्श समितिले बोल्न चाहने सांसदलाई एमसिसीबारे धारणा […]

सरकारको आग्रहमा संसद बैठक स्थगित

आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ ।आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो ।शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा  सहमति जुटाउने प्रयास जारी छ । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्