काठमाडौँ– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। बैठक सुरु भएको केहीबेरमै स्थगित भएको हो। बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेश गरिएको छ। एमाले सांसदको नाराबाजीकाबीच उक्त प्रतिवेदन पेश गरिएको हो। संसदको अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने छ। एमसीसी पास भएपछि बुधबार पहिलो पटक संसद बैठक बसेको […]