पीएम कपमा समूह चरणका अन्तिम खेल आज, आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्दै

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा […]

सम्बन्धित सामग्री

पीएम कप टी-२० फाइनल : पुलिसले टस जितेर फिल्डिङ रोज्यो

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुलिस क्लबले टस जितेर फिल्डिङ रोज्दै एपीएफ क्लबलाई ब्याटिङको निम्तो दिएको छ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुँदैछ । एपीएफले दोस्रो सेमिफाइलनमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गरेको थियो । पुलिस भने बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल […]

पीएम कपमा चार खेलः लगातार जितको दाउमा पुलिस र एपीएफ

प्रधानमन्त्री (पीएम) कप टी- २० क्रिकेट प्रतियोगितामा आज शुक्रबार चार खेल हुँदैछन् ।  कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल  हुनेछन् । टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।समूह ‘

पीएम कपमा आज चार खेल हुँदै, पहिलो खेलमा आर्मी र एपीएफ भिड्दै

काठमाडौं, २७ पुस । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज (मंगलबार) चार खेल हुँदैछन् । मंगलबार टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने क्यानले जनाएको छ । टियु मैदानमा अहिले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । आर्मीले दिएको १३८ रनको लक्ष्य एपीएफले पछ्याइरहेको छ । […]

पीएम कप क्रिकेट : सेमिफाइनलमा एपीएफ र पुलिस तथा बागमती र आर्मी भिड्ने

१२ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार समूह चरणका अन्तिम दुई खेल भएपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो । समूह ए बाट विभागीय क्लबद्वय एपीएफ र त्रिभुवन आर्मी तथा समूह बी बाट बागमती प्रदेश र साविक विजेता नेपाल पुलिस क्लब […]

पीएम कप : आर्मीविरुद्ध टस हारेर ब्याटिङ गर्दै एपीएफ

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ […]

पीएम कप : एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधिका लागि आर्मी र एपीएफ खेल्ने

काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने भएका छन् । शनिवार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ९ रनले हराउँदै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।  फाइनल खेल आइतबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । वर्षाले प्रभावित श...