नक्कली स्यानिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीकाे छापा

ललितपुर – नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रूपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरीत उत्पादन गरिएको नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री/वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोलकाे  शीतल हाइटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो । महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको स्यानिटाइजर, स्यानिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्च...

सम्बन्धित सामग्री

नक्कली मदिरा बेच्ने पाँच जना पक्राउ

नेपाल प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्रान्डका डबल ब्ल्याक, ब्ल्याक लेबल, ज्याक डेनियल्सलगायतको ब्रान्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ […]

महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गर्ने पाँच पक्राउ

महँगा ब्रान्डको नक्कली मदिरा उत्पादन गरी बिक्रि वितरण गर्ने पाँचजना पक्राउ परेका छन्। प्रहरीले कोटेश्वरबाट दोलखाका हरि वली, भगवान बस्नते, बिशाल वली तथा रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ...

नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा प्रहरीको छापा, ५ जना पक्राउ

काठमाडौँ- नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा छापा मारी उत्पादन, बिक्री बितरण गरीरहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा फ्याक्ट्रीमा छापा मारी ५ जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एएपि भरत बोहोराले बताएका छन्। उनका अनुसार पक्राउ पर्नेमा हरि वली भगवान बस्नेत विशाल वली मनोज खत्री गोपी श्रेष्ठ रहेका छन्। […]

नक्कली कस्मेटिक्स सामान उत्पादन गर्ने कारखाना वाणिज्यले गर्‍यो सिल

काठमाडौंः नक्कली कस्मेटिक्स सामान उत्पादन गरेको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कारखाना सिल गरेको छ। गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीमा रहेको मिसेल कस्मेटिक्स प्रहरीको सहयोगमा विभागले सिल गरेको हो।   नक्कली सामान उत्पादन गरेको सूचनाका आधारमा प्रहरी परिसर काठमाण्डौ, प्रहरी बृत्त बौद्ध र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट…

नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोह पक्राउ

१६ भदौ, काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकर उत्पादन गर्ने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । आन्तरिक राजश्व विभागका अनुसार बुधबार धनगढीबाट नाइके भनिएका हर्केष सिंह र संग्राम साउद पक्राउ परेका हुन् । उनीहरु ठूलो मात्रमा नक्कली अन्तःशुल्क र स्टिकर उत्पादन गरी बिक्री वितरण समेत गर्दै आएको सूचना आउपछि विभागले उनीहरुलाई पक्राउ गरेको हो । […]

भारत र अफ्रिकामा कोभिसिल्ड खोप नक्कली भेटियो

भारतमा उत्पादन भइरहेको कोभिडविरुद्धको खोप कोभिसिल्डको नक्कली संस्करण फेला परेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिसिल्डको नक्कली संस्करण भेटेको जानकारी दिएको हो।

सानो भर्याङमा नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन

काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्कली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय दीपक श्रेष्ठ रहेका छन् ।नक्कली स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्दै आएका अन्य दुई जना भने भाग्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारत घर भई थान

नक्कली सेनिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

काठमाडौं : नक्कली सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने ललितपुरको एक कारखानामा प्रहरीले छापा मारेको छ।अवैधानिक रुपमा चलाइएको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, शितल हाइटमा रहेको कारखाना प्रहरीले छापा मारेको हो। महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ।त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा प