ललितपुर – नेपाल पत्रकार महासंघ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाले सरकारले संसदमा दर्ता गरेको ‘मिडिया काउन्सिल विधेयक’को विरोध गरेको छ ।
प्रतिष्ठानका पत्रकार तथा सञ्चारकर्मीले बुधबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघको निर्णय अनुसार बुधबार कम्युनिकेशन कर्नर प्रतिष्ठान ...