प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न मिडिया काउन्सिल विधेयक ल्याइएको भन्दै विज्ञहरुद्वारा चर्को विरोध

काठमाडौं । विवादास्पद मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने भन्दै विज्ञहरुले त्यसलाई रोक्नुपर्ने सुझाव राखेका छन् । संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का सामू वरिष्ठ सञ्चारकर्मीहरुले पत्रकारको अहित गर्ने कानुन ल्याउने प्रयास भएकाले समितिले खारेज गर्नुपर्ने बताए । सञ्चारकर्मीका सुझाव लिएपछि समितिका सभापति खड्काले सरकारले सरोकारवालाहरुसँग परामर्श नै नगरी विधेयक ल्याएको […]

सम्बन्धित सामग्री

लोककल्याणकारी विज्ञापन खोस्न लागिएको भन्दै समाजवादी प्रेस संगठनको विरोध

काठमाडौं । सत्तारुढ घटक नेकपा एसनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनले पत्रपत्रिकाले राज्यबाट पाउँदै आएको लोककल्याणकारी विज्ञापन खोस्न लागिएको भन्दै विरोध गरेको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्तिमार्फत् लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयक मौन बसेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘सरकारले कुनै पनि बहानामा हाल सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापन र […]

मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभाबाट आज पारित गरिँदै

काठमाडौं : नेपाल मिडिया काउन्सिल विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गरिँदैछ।दिउँसो १ बजे बस्ने बैठकमा विधेयकमाथि छलफलपछि सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पारित गर्न प्रस्ताव गर्नेछन्।विधेयक प्रेस स्वतन्त्रताको विपक्षमा रहेको बताउँदै नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न संघसंगठनले विरोध गरिरहेका छन्।नेपाल प्रेस काउन्सिल ऐन, २०४८ लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा प्रेस काउन्सिलको नाम परिवर्तन गरी मिडिया काउन्सिल बनाउन प्रस्ताव गरिएको छ। तर काउन्सिल स

मिडिया काउन्सिल विधेयक: सञ्चार सम्बद्ध संस्थाकै विरोध

सञ्चार आवद्ध संघ संस्थाहरूको विरोधपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ती संघ संस्थाका प्रतिनीधिहरूसँग छलफल गरेर संशोधन गर्ने आश्वसन दिएपनि संशोधन नगर्दासम्म ढुक्क हुने अवस्था नभएको जनाएको छन्।...

पत्रकारलाई दुःख दिनेगरी विधेयक ल्याउँदै सरकार

काठमाडौं । सरकारले आमसञ्चारकर्मीलाई विभिन्न दुःख र पीडा दिनेगरी मिडिया काउन्सिल विधेयक ल्याउने गृहकार्य अघि बढाएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक ल्याउँदा कडा विरोध गरेको त्यतिखेरको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिले आफैं सत्तामा रहँदा फेरि पत्रकारलाई नै दुःख दिनेगरी सोही विधेयक ल्याउने गृहकार्य अघि बढाएको हो । प्रजातान्त्रिक मानिएको सरकारले […] The post पत्रकारलाई दुःख दिनेगरी विधेयक ल्याउँदै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पत्रकारलाई दु: ख दिनेगरी मिडिया काउन्सिल विधेयक ल्याउँदै सरकार

काठमाडौं । सरकारले आमसञ्चारकर्मीलाई विभिन्न दु:ख र पीडा दिनेगरी मिडिया काउन्सिल विधेयक ल्याउने गृहकार्य अघि बढाएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक ल्याउँदा कडा विरोध गरेको त्यतिखेरको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिले आफैं सत्तामा रहँदा फेरि पत्रकारलाई नै दु:ख दिनेगरी सोही विधेयक ल्याउने गृहकार्य अघि बढाएको हो । प्रजातान्त्रिक मानिएको सरकारले […]

कालो पट्टी बाँधेर उज्यालाेकर्मीद्वारा ‘मिडिया काउन्सिल विधेयक’ को विरोध

ललितपुर – नेपाल पत्रकार महासंघ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाले सरकारले संसदमा दर्ता गरेको ‘मिडिया काउन्सिल विधेयक’को विरोध गरेको छ ।  प्रतिष्ठानका पत्रकार तथा सञ्चारकर्मीले बुधबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघको निर्णय अनुसार बुधबार कम्युनिकेशन कर्नर प्रतिष्ठान ...