सुन आयातमा प्रतिबन्ध

वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रवारदेखि लागू हुने गरी सुन आयातमा प्रतिबन्ध लगाएको छ । सुनको भन्सार बढाउने अध्यादेशको समय सीमा सकिएकाले मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ अनुसार सुन आयातमा पूर्ण प्र्रतिबन्ध लगाएको बताएको छ । गत वर्षको बजेटसँगै आएको आर्थिक ऐनमा सुनको भन्सारदर प्रतिदश ग्राम १ सय ३० रहेकोमा मन्त्रिपरिषद्ले गत चैतमा अध्यादेशमार्फत बढाएर ४ सय ७० रुपैयाँ पुर्‍याएको थियो । व्यवस्थापिका संसद्मा रहेको आर्थिक ऐन समयमा संशोधन हुन नसकेपछि सुनको आयातमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको हो । सरकारले सुनको भन्सार बढाउनेसम्बन्धी विधेयक यही १५ गते संसद्मा दर्ता गरिसकेको छ । सो ऐन संशोधन गर्न केही समय लाग्ने भएकाले बजारमा सुनको अभाव हुन सक्ने व्यवसायीहरूले बताएका छन् । सुनको आयातमाथिको प्रतिबन्ध केही समयका लागि मात्र भएको मन्त्रालयका सहायक प्रवक्ता दीपक पाण्डेले बताए । ऐन संशोधन भएर आएपछि सुनको आयातमाथिको प्रतिबन्ध हट्नेछ । वर्ष ६ अंक १, शुक्रवार १८ भदौ, २०६७

सम्बन्धित सामग्री

भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध

काठमाण्डाै - यस वर्षकाे तिहारलक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो । तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयातमा प्रतिबन्ध लगाइएको हो । विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो । तर, यसपालि नेपालमै पुष्पखेती राम्रो भएको केन्द्...

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो

पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको छ । मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो । प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताउनु भएको छ । पाकिस्तानका सङ्घीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को माग अनुसार …

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटायो

पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैरआवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो। प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया...

रुसी सुन आयातमा प्रतिबन्ध लगाउने जी-७ राष्ट्रको घोषणा

काठमाडौँ । जी-७ समूहले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ। युक्रेनमाथि युद्ध जारी राखेको रुसलाई कमजोर बनाउने उद्देश्यले जी-७ राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउन लागेका हुन्। ‘एकसाथ जी-७ समूहले रुसी सु नको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौँ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्। जी-७ समूहका सदस्य राष्ट्रले रुसबाट अर्बौँ डलर बराबरको […]

जी— ७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी— ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी— ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको सुन निर्यात गर्छन् ।बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रूसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको य

युरोपेली देशमा रुसबाट हुने इन्धन आयातमा प्रतिबन्ध

काठमाडौं । युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको एक सय दिन पूरा हुँदा पनि आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको हाे । रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने विषयमा यसअघि लामो छलफल र बहस भएको थियो । दुई देशबीचको युद्धले विश्व राजनीति र […]

युरोपेली सङ्घद्वारा रुसबाट हुने इन्धन आयातमा प्रतिबन्ध

युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको छ । तर आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको छ । रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्नेबारेमा यसअघि लामो छलफल र बहस भएको थियो । दुई देशबीचको युद्धले विश्व राजनीति र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । रुस र युक्रेनलाई अन्तर्राष्ट्रिय निकायले वार्तामार्फत तत्काल विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् । एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुने भन्दै अन्तर्राष्ट्रिय निकायले ...

साबुन आयातमा प्रतिबन्ध लगाउन माग

विराटनगर-आन्तरिक उत्पादनमा आत्मनिर्भर भएको लुगा धुने साबुन, डिटर्जेन्ट पाउडरलगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाउन उद्योगीले माग गरेका छन् ।विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले सवारीसाधन, मोटरसाइकल, मोबाइल फोन, टेलिभिजनलगायतका विभिन्न वस्तुको आयातमा असार मसान्तसम्म प्रतिबन्ध लगाएको छ । तर, स्वदेशमै आत्मनिर्भर भइसकेका लुगा धुने साबुनलगायतका वस्तुको आयातमा प्रतिबन्ध नलगाएकोमा नेपाल केन्द्रीय साबुन उत्पादक संघले आपत्ति […]

अमेरिकाद्वारा रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध

अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल/ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताउनुभयो । बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाहमार्फत कारोबार हुने छैन । युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यसअघि नै चेतावनी दिएको छ । ग्यास आपूर्तिका लागि जर्मनीस...

नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध

हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो ।कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन तथा डिसीसिएमसीको निर्णयअनुसार हवाईमार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइन