चेल्सी क्लब विश्वकप च्याम्पियन

एजेन्सी – अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको च्याम्पियन बनेको छ । चेल्सीले पाल्मेइरसलाई २–१ ले पराजित गर्दै पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बन्न सफल भएको हो । साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको […]

सम्बन्धित सामग्री

एनएमबी–कपअनमा चेल्सी च्याम्पियन

काठमाडौं । एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ । बुढानिलकण्ठ नगरपालिका– १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा शुक्रबार भएको फाइनलमा मनकामना सेकेन्डरी स्कुललाई १–० ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीका स्ट्राइकर आदित्य शाहले निर्णायक गोल गरे । उनले २० मिनेटको खेलको दोस्रो हाफको अन्त्यतिर गोल […]

चेल्सी छाडेर म्यानचेस्टर सिटी जाँदै कोभासिच

६ असार, काठमाडौं । माटेओ कोभासिच चेल्सी छाडेर ३० मिलियन पाउण्डमा प्रिमियर लिग तथा युरोपियन च्याम्पियन म्यानचेस्टर सिटीसँग अनुबन्धको नजिक पुगेका छन् । २९ वर्षीय क्रोएसियाली मिडफिल्डर कोभासिचले सम्भवतः २५ मिलियन प्रारम्भिक र ५ मिलियन पाउण्ड अतिरिक्त शुल्कमा सिटीसँग सम्झौताको तयारी गरिरहेको बीबीसीले दावी गरेको छ । चेल्सीका नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो अनुकुलका खेलाडीहरु […]

रियल र सिटीको विजयी सुरुवात, चेल्सी पराजित

काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिले विजयी सुरुवात गरेको छ। रियलले सेल्टिकलाई समूह ‘एफ’ को खेलमा ३–० ले हरायो। त्यसमा भिनिसियस जुनियर, लुका मोडरिच र एडेन हेजार्डले गोल गरे।गएराति नै भएको अर्को खेलमा साख्तर डोनेस्कले आरजी लाइपजिगलाई ४–१ ले हरायो। म्यान्चेस्टर सिटीले इर्लिङ हल्यान्डको दुई गोलमा सेभियालाई  ४–० ले हरायो। यस्तै पीएसजीले भने केयलियन एम्बापेको दुई गोलमा युभेन्ट्सलाई २–१ ले पन्छायो।चेल्सी भने

सिटी र चेल्सी तेस्रो चरणमै भिड्ने

एजेन्सी – म्यानचेस्टर सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमै भिड्ने भएका छन् । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले गत सिजन काराबाओ कपको उपविजेता चेल्सीसँग तेस्रो चरणको खेलमा इतिहाद स्टेडियममा खेल्नेछ । नटिङघम फरेस्टले टोटेनहम र म्यानचेस्टर युनाइटेले एस्टन भिल्लासँग खेल्नेछ । साविक विजेता लिभरपुलले लिग वान क्लब डर्बी काउन्टीसँग घरेलु मैदानमा खेल्नेछ । न्युपोर्ट […]

चेल्सी र रियलको बहुप्रतीक्षित भिडन्त आज

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार राति दुई चर्चित क्लब प्रतिस्पर्धा गर्दै छन्। साविक च्याम्पियन चेल्सीले घरेलु मैदानमा च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल म्याड्रिडको सामना गर्दै छ।चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा राति १२:४५ मा हुने खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनलको आधार बलियो बनाउने लक्ष्यमा हुनेछ। त्यसो त पाहुना टोलीको रुपमा इंग्लिस मैदानमा भिड्दै गर्दा स्पेनिस जाइन्ट रियल पनि आफ्नो पछिल्लो उत्कृष्ट फर्मलाई निरन्तरता दिने

चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

लन्डन, (एजेन्सी) । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनल खेलमा युरोपियन महादेशको क्लब च्याम्पियनले दक्षिण अमेरिकी महादेशको क्लब च्याम्पियन पाल्मेरियसलाई २–१ गोलअन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । साउदीस्थित मोहमेद बिन जियाद स्टेडियममा भएको खेलमा चेल्सीले ९० मिनेटपछि थप भएको ३० मिनेटको समयसम्म संघर्ष […]

चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। फाइनल प्रतिद्वन्द्वी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो। उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक-एक गोल गरे। यससँगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो। क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस […]

यूईएफए सुपर कपमा चेल्सी र भिल्लारियल भिड्दै

एजेन्सी – युरोपेली सिजनको सुरुवातको रुपमा लिइने यूईएफए सुपर कपमा युरोपेली च्याम्पियन चेल्सी र युरोपा लिग विजेता भिल्लारियल प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार बुधबार मध्यरात १२:४५ बजे सुरु हुनेछ । चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै भिल्लारियलले भने इंग्लिस प्रिमियर लिगकै म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि […]

लुकाकुलाई क्लब रेकर्ड रकममा पुनः अनुबन्ध गर्ने नजिक चेल्सी

चेल्सी रोमेलु लुकाकुलाई क्लब रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः अनुबन्ध गर्ने नजिक पुगेको छ । २८ वर्षीय बेल्जियन खेलाडीले यसअघि आफू इटालियन च्याम्पियन इन्टर मिलानमा नै खुसी रहेको बताए पनि यो हप्ता भने उनले क्लबलाई राम्रो अफर आए चेल्सी जाने बताएका थिए ।गत बिहीबार मात्र म्यानचेस्टर सिटीले बेलायती रेकर्ड १० करोड पाउन्डमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिसलाई अनुबन्ध गरेको थियो ।लुकाकुलाई अनुबन्ध गर्नेबारे अझै करारका केही बुँदाहरूमा छलफल चलिरहेको बताइएको छ । यही यो सफल भए लुकाकु सन् २०११ पछि प

चेल्सी विश्वकै उत्कृष्ठ क्लब : माउन्ट

एजेन्सी।मिडफिल्डर मासन माउन्टले चेल्सी विश्वकै उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।चेल्सीका लागि काई हाभर्ट्जको निर्णायक गोलका लागि उनले नै पास उपलब्ध गराएका हुन्। उनले चेल्सीबाट उपाधि जित्ने आफ्नो चाहाना पूरा भएको समेत बताए। उनले भने, ‘यो अति नै विशेष अवसर हो, यसलाई म शब्दमा वर्णन गर्न सक्दिनँ।’