एजेन्सी– मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन मार्च महिनामा झन्डै एक चौथाइले घटेको छ । प्राकृतिक ग्यास आपूर्तिमा आएको अवरोधका कारण उत्पादनमा यस्तो तीव्र गिरावट आएको सरकारी तथ्यांकले देखाएको छ । यसले कृषि क्षेत्रमा दबाब बढाउने संकत गरेको छ । भारतमा युरिया उत्पादनका लागि प्राकृतिक ग्यास अत्यावश्यक कच्चा स्रोत मानिन्छ । यही […]
भारतसंग सीमा जोडिएका क्षेत्रमा बर्ड फ्लूको संक्रमण देखिएका बेला कैलालीमा मरेको कुखुराको मासु खाएर २ जना बालकको मृत्यु हुँदा बर्ड फ्लूको संक्रमणले मृत्यु भएको आशंकामा त्रास फैलिएको थियो । तर उक्त घटनामा ‘बर्ड फ्लु’ कारक नभएको पुष्टि भएको छ । पशुपन्छी रोग अनुसन्धान प्रयोगशाला धनगढीमा गरिएको पोस्टमार्टम तथा नमूना परीक्षणमा बर्ड फ्लु ‘नेगेटिभ’ आएको प्रयोगशालाका […]
Kathmandu. Aam Janata Party (AJP) Chairman and former minister Prabhu Sah has demanded that the government remove the unnecessary taxes imposed on petroleum products. He stated that if the government eliminates these excessive levies, consumers could access fuel at more affordable prices.Speaking to journalists at the AJP central office in Koteshwor, Kathmandu, Chairman Sah noted that the practice of purchasing petrol at 149 rupees per liter and selling it at 219 rupees is placing a heavy burden of inflation on the public.'The government is buying one liter of petrol at 149 rupees and 17 paisa, which is the average tax-free...
तेहरान- इरानी नेतृत्वले वार्ता अघि नबढेको अवस्थामा अमेरिकाले जुनसुकै बेला आक्रमण गर्न सक्ने शंका व्यक्त गरेको छ। इरानका न्यायपालिकाका प्रमुखले एक चेतावनी दिँदै अमेरिका थप आक्रमण गर्ने तयारीमा रहेको बताएका छन्। इरानका न्यायपालिकाका प्रमुख गुलामहुसैन मोहसेनी एजेईले अमेरिकाले देशमाथि नयाँ आक्रमण गर्न सक्ने बताएका छन्। इरानी समाचार एजेन्सी फार्सका अनुसार उनले तेहरानलाई पूर्ण रूपमा तयारी […]
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने तयारी छ, जसमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नर पनि सहभागी हुने अपेक्षा गरिएको छ। धेरै अमेरिकी सैन्य विमानहरू पहिले नै इस्लामाबादमा अवतरण गरिसकेका छन्। भान्स बुधबार इस्लामावाद पुग्ने दाबी गरिएको छ।
विश्वप्रख्यात गायक माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ अब हलहरूमा लाग्दै छ । माइकल ज्याक्सन स्वयंको ओजका कारण यो फिल्म चल्ने अनुमान स्वभाविक छ ।
तर, हलहरूमा लाग्नुअगावै यो फिल्मलाई लिएर केही विवाद सुरु भएका छन् …