काठमाण्डाै – चीनका राष्ट्रपति सी जिनपिङले कसैको धम्कीले नडराउने चेतावनी दिनुभएको छ । राष्ट्रपति सीले विदेशी शक्तिले चीनलाई धम्क्याउन वा नकारात्मक प्रभाव पार्न खोजे उल्टै प्रहार हुने चेतावनी दिनुभएको हो ।चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीका अवसरमा बेइजिङमा भएको समारोहलाई सम्बोधन गर्दै उहाँले आफूमात्रै असल भनेर अरूलाई दिने उपदेशलाई नसहने बताउनुभएको बीबीसीले जनाएको छ ।व्यापार, गुप्तचर क्रियाकलाप, हङकङमा भइरहेको भनिएका मानव अधिकार उलङ्घन र दमनका घटना तथा कोरोना भाइरस महामारीका विषयमा पछिल्लो समय अमेरिका र चीनको ...