उत्तर कोरियाले परीक्षण गरेको केही घण्टाभित्रै दक्षिण कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण, किमकी बहिनीको चेतावनी

उत्तर कोरिया र दक्षिण कोरियाले केही घण्टाको अन्तरालमा नै ब्यालेस्टिक मिसाइलको परीक्षण गरेका छन् ।ब्यालेस्टिक मिसाइलको यो परीक्षणका साथै प्रायद्वीपमा हतियारको विषयमा चलेको होडबाजीले तीब्रता पाएको छ ।उत्तर कोरियाले आफ्नो पूर्वी तटमा दुई ब्यालेस्टिक मिसाइल दाग्यो । पछिल्लो ६ महिनामा मिसाइल परीक्षणको यो पहिलो मामिला हो र साथै यो संयुक्त राष्ट्रको प्रस्तावको उल्लंघन पनि हो ।यसअघि दक्षिण कोरिया र चीनले उत्तर कोरियाको परमाणु विषयमाथि चर्चा पनि गरेका थिए । यो मिसाइल परीक्षणलाई यो वार्तासँग जोडेर पनि हेर

सम्बन्धित सामग्री

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा