बैकिङ कसुरमा फरार महिला पक्राउ, कैद भुक्तान गर्न जेल चलान

बैकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडाैं बालाजुबाट पक्राउ गरेको हो । पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो । तर, गुरुङले जरिवाना बापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी सम्

सम्बन्धित सामग्री

मनाङ कारागारमा दुई जना कैदीबन्दी

काठमाडौं : मनाङ कारागारमा दुई जना कैदीबन्दी रहेका छन्। कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन्।एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए। उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन्।हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ । देशकै कम कैदीबन्दी रहने मनाङमा

मनाङ कारागारमा दुई जनामात्र कैदीबन्दी

मनाङ : कारागारमा दुई जनामात्र कैदीबन्दी रहेका छन्। कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन्।एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए। उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन्।हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ। देशकै कम कैदीबन्दी रहने मनाङमा तराई क्षेत्रमा

मनाङ कारागारमा दुई कैदीबन्दी

मनाङ कारागारमा दुई जना कैदीबन्दी रहेका छन् । कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन् । एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन् । हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ । देशकै कम कैदीबन्दी रहने मनाङमा तराई

बालकालिकाकाे अश्लील सामग्री बनाएकाे अभियाेगमा दुईजना जेल चलान

मायामी । बाल यौनसम्बन्धी अश्लील सामग्री उत्पादन र वितरण गरेको अभियोगमा अमेरिकाको फ्लोरिडाका दुईजना पुरुषलाई संघीय कारागार चलान गरिएको छ । मेलवर्नका क्रिस्चियन राइसलाई यस्ता सामग्रीको उत्पादन र वितरण लगायत तिनीहरूलाई साथमा राखेको अभियोगमा ३० वर्ष लामो कारवास सजाय सुनाइएको छ ।  सो कैद भुक्तान गरिसकेपछि पनि पुनः २० वर्ष उनले यौन अपराधीको...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचार अभियोगमा १२ वर्षका लागि जेल चलान

काठमाडौं । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको अभियोगमा जेल चलान हुनुभएको छ । रजाकले गरेको अपिल मंगलबार त्यहाँको सर्वोच्च अदालतले खारेज गरेसँगै रजाक १२ वर्ष कैद भुक्तान गर्न जेल चलान हुनुभएको हो । ६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोषमा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो । सन् २०२० को जुलाईमा अदालतले […]

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक १२ वर्षका लागि जेल चलान

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष कैद भुक्तान गर्न जेल चलान गरिएको छ ।  उक्त सजाय मिनाहाका लागि उनले गरेको अपिल उच्च अदालतले अस्वीकार गरेको हो ।  ६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोष १ मलेसिया डेभलपमेन्ट बर्हाड (१ एमडीबी)मा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।  सन् २०२०...