यस्तो छ बादललाई हराउन लागिपरेका १४ सांसदले बुझाएको स्पष्टीकरण पत्र

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन्। सबै प्रदेशसभा सदस्यले एकमुष्ट रूपमा स्पष्टीकरण बुझाएका हुन्। अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेशसभा सदस्यहरूलाई हालको संस्थापन (ओली) पक्षले स्पष्टीकरण माग गरेको थियो। स्पष्टीकरण अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारबाही गर्ने एमाले संस्थापन पक्षले जनाएको छ। पूर्वाग्रह राखेर आफूहरूलाई स्पष्टीकरण सोधिएको जवाफ प्रद

सम्बन्धित सामग्री

एमाले सांसदले पाए स्पष्टिकरण पत्र, देउवालाई मत दिएको विषय खुलाईएन

नेकपा एमालेको संस्थापन पक्षले माधवकुमार नेपाल पक्षका २२ जना सांसदलाई कारवाही गर्ने मनस्थिती वनाएको छ। उनीहरुलाई बुधबार दिउँसो २४ घन्टे स्पष्टीकरण पत्र पठाइएको छ। स्पष्टिकरणमा कुनै पनि प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत ...

माधव नेपाल पक्षका २२ सांसदले अझै पाएनन् स्पष्टीकरण पत्र, पाए पनि जवाफ नदिने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । साउन ३ गतेको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको गरी २२ जना सांसदले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।  साउन ४ गते बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ती सबै सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको निर्णय अनुसार मुख्य तीनवटा विषय...

यस्तो छ वाग्मती प्रदेश सांसदले बुझाएको स्पष्टीकरण (पूर्णपाठ)

काठमाडौं । वाग्मती प्रदेशका एमालेका १४ जना सांसदहरूले संसदीय दल बोर्डले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । उनीहरूलाई जेठ ६ गते दलको ह्विप उल्लंघन गर्दै डा. खिमलाल देवकोटाको पक्षमा मतदान गरेको आरोपसहित स्पष्टीकरण सोधिएको थियो । एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पूर्वपोलिटब्युरो सदस्य अरूण नेपालसहित १४ जनाले आइतबार स्पष्टीकरण पत्र बुझाएका...

एमालेले खनाल-नेपाल समूहका थप तीन सांसदलाई सोध्यो स्पष्टीकरण

स्पष्टीकरण सोधिएका तीनै जना सांसदले स्पष्टीकरण पत्र पनि बुझाइसकेका छन् ।