काठमाडौं, भदौ २९ । नेपालले अमेरिकालाई पाँच विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । नेपालको अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा अमेरिकामाथि यो लगातार तेस्रो जित हो । यसअघि नेपालले घरेलु मैदानमा खेलिएको पछिल्लो दुई खेलमा समेत अमेरिकालाई हराएको थियो । अमेरिकाले प्रस्तुत गरेको […]