वाग्मती प्रदेशसभा बैठक १७ गते

असार २१ गतेदेखि अबरुद्ध वाग्मती प्रदेशसभाको बैठक यही भदौ १७ गते बस्ने भएको छ। वाग्मती प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान र्णय गरेको हो।...

सम्बन्धित सामग्री

वाग्मती प्रदेशसभा बैठक पुनः स्थगित

काठमाडौं। आजको लागि तय गरिएको वाग्मती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्नेछ । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को […]

सांसदको स्वागतका लागि तयार भयो वाग्मती प्रदेशसभा बैठक कक्ष

हेटौंडा : वाग्मती प्रदेशसभामा ११० जना नयाँ सांसदहरुका लागि पुरानै भवन मर्मत गरेर तयार पारिएको छ। नयाँ भवन निर्माण हुन समय लाग्ने भएपछि पुरानै भवनको मर्मत गरेर तयार पारिएको हो। हाल प्रदेशसभा बैठक कक्षको रंगरोगन र सरसफाइदेखि संसदीय दलको कार्यालयसम्म निर्माण गरिएको छ। यसअघिका प्रदेशसभाका सभामुख, उपसभामुखको २–२ कोठा भत्काएर…

वाग्मती प्रदेशसभा बैठक आज, असन्तुष्ट एमालेले सरकारसँग जवाफ माग्ने

हेटौंडा : वाग्मती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यसअघि प्रतिपक्षी एमालेले पटकपटक बैठक अवरोध गर्दै आएको थियो।  सरकारले ल्याएको योजना कटौतीप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ। सुरुङ मार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगन गर्ने सरकारी निर्णयमा पनि उसको असहमति छ। रकमान्तरका विषयमा समेत सरकारले चित्तबुझ्दो जवाफ मागिरहेको छ। यसअघिको सर्वदलीय…

वाग्मती प्रदेशसभा बैठक आज

मकवानपुर- वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ । मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने र प्रदेश सभा नियमावली प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार  सरकारले केही ऐन संशोधन गर्ने विधेयक दर्ता गराएको भए पनि आज पेस हुने छैन । गत असार २८ गते […]

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ । बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए । उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका […]

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ । बैठक मङ्गलबार अपराह्न २ः ०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए ।उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ः ०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

हेटाैंडा। वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मंगलबार बस्ने भएको छ। बैठक मङ्गलबार अपराह्न २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए। बैठकका लागि आज अपरान्ह ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए।

वाग्मती प्रदेशसभा बैठक आज पनि स्थगित

हेटौंडा : आज बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ। बैठक भोलि आइतबार बिहान साढे ११ बजे बस्ने गरि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ। यसअघि असार १९ र २१ गते…

वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश

मकवानपुर / वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका... The post वाग्मती प्रदेशसभा बैठक माघ ७ गते बोलाउन सिफारिश appeared first on Purbeli News.