प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सुरु

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादी प्रतिनिधिहरुको समूह कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न […]

सम्बन्धित सामग्री

एमाले केन्दीय कमिटी बैठक: समूहगत छलफल सुरू

काठमाडौं, ९ फागुन । मंगलबानरबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको सातौं बैठक आज पनि जारी छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समूहगत छलफल सुरु भएको छ । मंगलवारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा […]

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति सुरु भइरहेको बताए । हिजोको बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न दश वटा समूह बनाइएको थियो । अहिले समूहका नेताहरूको प्रतिवेदनमाथि समूहगत निष्कर्ष निकाल्ने काम भइरहेको छ ।समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रद

एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित मुख्यालयमा बस्दैछ। शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिँदैछ। हिजो दश समूह विभाजित केन्द्रीय सदस्यले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर आज सुझाव दिइनेछ। समूहगत छलफलका लागि…

एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल

नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ ।समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफ

एमाले विधान महाधिवेशन : आज बिहान प्रतिवेदनमाथि समूहगत छलफल‚ दिउँसो पूर्ण सत्र

काठमाडौं : नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो। छलफलका लागि १० वटा समूह बनाइएको छ। समूहगत छलफल बिहान ८ बजेबाटै सुरु हुने जनाइएको छ।समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउ

एमाले विधान महाधिवेशनमा समूहगत छलफल हुँदै

नेकपा एमालेको जारी विधान महाधिवेशन अन्तर्गत आज समूहगत छलफल सुरु हुँदैछ ।

एमाले केन्द्रीय समिति बैठक : प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

नेकपा एमालेको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको छ । एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल बैठक स्थलमा आइपुगेका छैनन् ।शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।  अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत छलफल जारी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । विहान ११ बजेबाट सुरु भएको बैठकमा समूहगत छलफल जारी रहेको छ ।