निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलहरुको प्रचारप्रसार तीव्र

काठमाडौ । स्थानीय तहकाे निर्वाचन नजिकिंदै गर्दा सबै राजनीतिक दलहरुले प्रचारप्रसारलाई तीव्र बनाएका छन । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन। दलका झण्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जाने गरेका छन । उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ । उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी […]

सम्बन्धित सामग्री

घन्काउन थालियो ‘डीजे’

दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको उदयपुर जिल्लामा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार तीव्र पारेका छन्।

लमजुङमा चुनावी चहलपहल राजनीतिक दल मतदाताको घरदैलोमा

लमजुङ। आसन्न प्रतिनिधी सभा एवं प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरे संगै राजनीतिक दलहरु मतदाताको घरदैलोमा पुगेका छन् । मंसिर चार गते हुने प्रतिनिधी सभा एवं प्रदेश सभा निर्वाचनको तयारी संगै राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । राजनीतिक दलहरुले चुनाव चिन्ह प्राप्त गरे लगातै निर्वाचन केन्द्रित प्रचारप्रसार तीव्र बनाएका […]

घरदैलो अभियानमा लागे उम्मेदवार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनाव नजिकिँदै जाँदा रौतहट जिल्लामा चुनावी प्रचारप्रसारमा तीव्रता आएको छ। चुनावको लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसहित कार्यकर्ताहरूले आआफ्नो पक्षमा मतदातालाई रिझाउन प्रचारप्रसार तीव्र बनाएका छन्। मनोनयन दर्तापछि राजनीतिक दलका नेता, उम्मेदवार, कार्यकर्ता तथा समर्थकहरू गाउँमा गएर मतदातासँग भेटघाट गरिरहेका छन्।

पालिका चुनाव : प्रचारप्रसार तीव्र, झन्डा र चुनाव चिह्न लिएर उम्मेदवार घरदैलोमा

काठमाण्डाै - पालिका चुनाव नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन्  । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका छन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् । दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान बेलुकाको समयमा घरदैलोमा जाने गरेका छन् । उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको...

स्थानीय निर्वाचन अभियानमा लागे दलहरुः पार्टी प्रवेश गर्ने गराउने होडबाजी सुरु

दाङ – राजनीतिक दल स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारमा जुटेका छन्। प्रमुख दलहरुले आफ्ना गतिविधि गाउँ केन्द्रित गर्दै प्रचारप्रसार तीव्र बनाउन थालेका छन्। प्रचारप्रसार र घरदैलो अभियानसँगै पार्टी प्रवेश गराउने होडबाजी नै चलेको छ। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत एक–अर्काको नेता तथा कार्यकर्ताहरुलाई आआफ्नो पार्टी प्रवेश गराउनेमा छ। यी दलहरुको […]