लमजुङ। आसन्न प्रतिनिधी सभा एवं प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरे संगै राजनीतिक दलहरु मतदाताको घरदैलोमा पुगेका छन् । मंसिर चार गते हुने प्रतिनिधी सभा एवं प्रदेश सभा निर्वाचनको तयारी संगै राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । राजनीतिक दलहरुले चुनाव चिन्ह प्राप्त गरे लगातै निर्वाचन केन्द्रित प्रचारप्रसार तीव्र बनाएका […]