घरदैलो अभियानमा लागे उम्मेदवार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनाव नजिकिँदै जाँदा रौतहट जिल्लामा चुनावी प्रचारप्रसारमा तीव्रता आएको छ। चुनावको लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसहित कार्यकर्ताहरूले आआफ्नो पक्षमा मतदातालाई रिझाउन प्रचारप्रसार तीव्र बनाएका छन्। मनोनयन दर्तापछि राजनीतिक दलका नेता, उम्मेदवार, कार्यकर्ता तथा समर्थकहरू गाउँमा गएर मतदातासँग भेटघाट गरिरहेका छन्।

सम्बन्धित सामग्री

तस्विरमा प्रकाशमान सिंहको घरदैलो अभियान

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन्। हिजोबाट उम्मेदवार र दलहरुले आक्रमक शैलीमा जुलुस र आमसभा गरिरहेका छन्। यसबिच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि घर घर पुगेर मत मागिरहेका छन्। बिहानदेखि साँझसम्मै सिंह मत माग्न व्यस्त छन्। सिंह सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र…

तस्बिरमा गगन थापाको घरदैलो अभियान

काठमाडौं क्षेत्र नं ४ मा सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले आजदेखि घरदैलो अभियान सुरु गरेका छन्। बिहान चाबहिलस्थित गणेश मन्दिरको दर्शन गरी थापाले घरदैलो अभियान सुरु गरेका हुन्। घरदैलो...

चाबहिलमा गगनको घरदैलो : गणेशस्थानमा पूजा, मतदाताले सुनाए बाटो र ढलको समस्या

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजबाट घरदैलो अभियान सुरु गरेका छन्। काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले चाबहिल गणेशस्थानमा पूजा गरेर घरदैलो सुरु गरे हुन्। आज बिहानैबाट सुरु भएको घरदैलो गणेशस्थान मन्दिर वरिपरिका क्षेत्रमा केन्द्रित थियो। २०७४ सालको निर्वाचनमा पनि थापा यही क्षेत्रबाट विजयी भएका…

काठमाडौं १ मा प्रकाशमानले थाले घरदैलो

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गरेका छन् । उनले आज बिहान पुरानोबानेश्वरबाट घरदैलो अभियान सुरु गरेका हुन् । अभियान सुरु गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, संघीय शासन व्यवस्थालाई […]

साइत हेराएर रेखाको घरदैलो

२९ असोज, विराटनगर । मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा थापाले साइत जुराएर घरदैलो अभियान सुरु गरेकी छन् । राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी थापा गत भदौयता कार्यकर्ता भेटघाट र मतदातासँग भेटघाट गरिरहेकी थिइन् । शुक्रबार भने ज्योतिषले भनेको साइत अनुसार बिहान ८ बजेर ५ मिनेटबाट घरदैलो सुरु गरेकी हुन् । ज्योतिषले […]

ललितपुरमा एमालेको घरदैलो अभियान सम्पन्न

ललितपुर ।  नेकपा एमाले ललितपुर महानगरपालिका वडा नं १८ र २५ मा एमालेको घरदैलो अभियान सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेको लालकिल्ला बनाउने जनाउँदै एमालेको तर्फबाट ललितपुर महानगरपालिका मेयरका उम्मदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य र दुईवटा वडा अध्यक्ष र सदस्हरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा महानगरका मेयरका उम्मेदवार व्यञ्जनकारले […]

भोट माग्न घरदैलो अभियानमा बैतडीका उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न घरदैलो अभियान सुर...

भाेट माग्दै काठमाडाैँ महानगर प्रमुखका उम्मेदवार मदनदास श्रेष्ठ (तस्वीरहरू)

काठमाडाैँ- ३० वैशाखमा हुने स्थानीय तह  निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरु गरिसकेका छन्। निर्वाचनकाे समय नजिकिएसँगै उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन्। उम्मेदवार आफ्ना प्रतिबद्धतापत्रसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन्। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडाैँ महानगरपालिकाकाे प्रमुखमा उम्मेदवारी दिएका मदनदास श्रेष्ठ पनि भाेट माग्दै मतदाताकाे घरघरमा पुगेका छन्। उम्मेदवार श्रेष्ठ […]

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको व्यास नगरपालिका सहित अन्य पालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) लगायत दलका उम्मेदवारले   घरदैलो अभियान सुरु गरेका छन् । काँग्रेसले पहिलो चुनावीसभा व्या

भोट माग्न घरदैलो अभियानमा उम्मेदवार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्।...