विश्वासको मत लिन ओली पुगे संसद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन्। आज उनले विश्वासको मत लिने कार्यसूची छ।  नेकपा एमालेको आन्तरिक किचलोका कारण प्रधानमन्त्री ओली विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनलाई उनकै पार्टीको माधवकुमार नेपाल समूहले आज मत नदिने घोषणा गरिसकेको छ। आजको विश्वासको मतमा प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा…

सम्बन्धित सामग्री

यस्तो हुन्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिने सूचना संसद सचिवालयलाई दिइसकिएको छ । सोही अनुसार संसद सचिवालयले पनि विश्वासको मतका लागि आफ्ना काम अघि बढाइसकेको छ ।

विश्वासको मत लिन किन हतारिए प्रचण्ड ?

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको अधिवेशन सुरु भएको भोलिपल्टै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको बैठक पुस २५ गतेबाट सुरु हुँदैछ त्यसको भोलिपल्ट अर्थात् २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेछन्। २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्रीले संसद महासचिवलाई आग्रह गरिसकेका छन्। उसो त प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन प्रशस्त समय छ।

मुख्यमन्त्रीले आज विश्वासको मत लिने

आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसके...

विश्वासको मत पाएपछि अभिवादन गर्दै संसद भवनबाट बाहिरिए देउवा

प्रतिनिधिसभाबाट विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । उनले संवाददाताहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् । खचाखच सञ्चारकर्मीले भरिएको संसद भवन परिसरबाट अभिवादन गर्दै उनी बालुवाटारतिर लागेका थिए । देउवाले प्रतिनिधिसभाबाट १६५ सांसदको विश्वासको मत पाएका छन् भने उनको विपक्षमा मात्र ८३ मत प्राप्त भयो । यस्तै तटस्थ बस्ने १ जना रहे । देउवालाई जसपाको महन्थ ठाकुर पक्षका साथै एमालेको ओली पक्षकै केही सांसद र माधव नेपाल पक्षका सांसदले समेत भोट हालेका थिए ।

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, जोगियो संसद

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । उनको पक्षमा १६५ मत परेको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै […]

प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्नुभएको छ । संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो । अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयो । उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका राम्रा कामहरु आफूहरुका लागि पाठ हुने भन्दै राम्रा कामलाई निरन्तरता...

प्रधानन्यायधीशले सोधे– प्रधानमन्त्री विश्वासको मत दिन संसद जानुपर्दैन?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत दिन संसद जानुपर्छ कि पर्दैन भनेर सोधेका छन्। जवाफमा नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले संसदमा नगएको जवाफ दिए। मंगलबारको बहस सुरु गर्दै संविधानको धारा ७६(३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको बताएलगत्तै प्रधानन्यायाधीले प्रश्न गरेका हुन्।

मुख्यमन्त्री पोखरेलले छिट्टै विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि संसद सचिवालयमा सूचना दर्ता भइसकेको सरकार प्रवक्ता कुमार खड्काले जानकारी दिए । विश्वासको मत लिनभन्दा कम्तीमा २ दिनअघि संसदमा जानकारी गराउनुपर्ने संवैधानिक प्रावधान छ ।  संविधानको धारा १६८(५) बमोजिम गत शनिवार मात्र कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नियुक्तिको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।  ब...

२७ गते विश्वासको मत लिँदै मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ  २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ।  विश्वासको मत लिनुभन्दा २ दिन अगवै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका हुन् । मुख्यमन्त्री गुरुङले पठाएको पत्र सचिवालयमा दर्ता भएर विश्वासको…

‘विश्वासको मत दिनुहोस् संसद विघटन हुँदैन’

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएर पाँच वर्षसम्म सरकार चलाउन दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘संविधान बनाउँदाको मर्म सम्झिनु भो। पाँच वर्ष चलाउन पाइएन भन्नु भो। ठीकै छ। पाँच वर्ष चलाऔं। विश्वासको मत दिनुस्। पाँच वर्ष नै चलाउन भनेरै मैले राजीनामा दिइनँ।... The post ‘विश्वासको मत दिनुहोस् संसद विघटन हुँदैन’ appeared first on Purbeli News.