फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) नेइमार र केलियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा शानदार जित दर्ता गरेको छ । पिएसजीले क्लेर्मोन्तलाई ६–१ ले पराजित गरेको हो । त्यस क्रममा नेइमारले ६, ७१ र ८३ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै एमबाप्पेले १९, ७४ र ८० औँ मिनेटमा गोल […]