आमा बनिन् पप गायिका रिहाना

न्यूयोर्क । हलिउड पप गायिका रिहानाले छोरा जन्माएकी छन् । सञ्चारमाध्यम टीएमजेडका अनुसार रिहानाले लस एन्जलसको एक अस्पतालमा मे १३ मा छाेरा जन्माएकी हुन् । र्‍यापर रकी रिहानाका प्रेमी हुन् । यी दुबै चाँडै विवाह बन्धनमा बाँधिने जनाइएको छ । रकी र रिहाना लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए । यद्यपि दुबैले २०२१ मा आफ्नो […]

सम्बन्धित सामग्री

रिहाना बिहे नै नगरी ९ महिनापछि फेरि गर्भवती

चर्चित गायिका रिहाना दोस्रोपटक आमा बन्ने भएकी छन्। नौ महिनाअघि मात्र आमा बनेकी उनी फेरि आमा बन्न लागेको खबर हालै बाहिरिएको हो। अमेरिकामा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा स्टेज चढेकी उनको पेट सामान्य भन्दा बढेको अवस्थामा देखिएको एजेन्सीले जनाएको छ। प्रस्तुति दिने क्रममा उनले बारम्बार आफ्नो हात पेटतिर लगिरहेको देखेपछि उनका फ्यानले फेरि […]

रिहाना आमा बनिन्

चर्चित हलिउड गायिका रिहाना तथा -यापर आसप रकी आमाबाबु बनेका छन्। दुई वर्षदेखि प्रेममा रहेका रिहाना र आसपको पहिलो सन्तानको जन्म अमेरिकाको लस एन्जलसस्थित एक अस्पातलमा भएको पेज सिक्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। ३२ वर्षीया रिहाना करिब एक हप्ताअघि नै आमा बनेकी थिइन्। तर, उनले उनले यो खबर सार्वजनिक भने गरेकी थिइनन्। रिहाना गर्भावस्थादेखि […]

हलिउड गायिका रिहाना आमा बन्दै, सार्वजनिक गरिन् बेबी बम्पको तस्वीर

हलिउडकी चर्चित गायिका रिहाना र उनका प्रेमी रकीले चाँडै  आफ्नो पहिलो सन्तानलाई यो संसारमा स्वागत गर्न लागेका छन् ।  उनीहरू आफ्नो बच्चालाई स्वागत गर्न निकै उत्साहित छन् । रिहानाले हालै बेबी बम्प फ्लान्ट गर्दै फोटोग्राफरहरूलाई धेरै पोज दिएकी छिन् । उनका यी तस्वीरहरू इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । रिहाना आफ्नो प्रेमी रकीसँग न्यूयोर्कको सडकमा हिँडिरहेको देखिएकी थिइन्। रिहानाले गुलाबी रंगको लामो ज्याकेटसहित डेनिम लगाएकी थिइन् ।  यी लभबर्डहरू हातमा हात मिलाएर हिँडिरहेका थिए । रिहानाको अनुहारमा गर्...