काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागिरहेकाे […]
Baglung. Two thousand thirty-two adolescent girls in this district have received the Human Papillomavirus (HPV) vaccine against cervical cancer. The vaccine, which began being administered last year, was given this year to girls studying in grades 6 through 10 and those outside of school.This year, the target is to administer the HPV vaccine to 2,313 adolescent girls across the district, informed Devprakash Ghimire, Information Officer at the Provincial Public Health Office. According to him, 556 girls in Baglung Municipality, 268 in Galekot, 158 in Jaimini, and 419 in Dhorpatan Municipality received the vaccine.Furthermore, Ghimire stated that 135 girls in Kathekhola...
चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकी सैन्य अखडाहरूविरुद्ध इरानको रक्षात्मक प्रतिक्रियालाई खाडी देशहरूविरुद्ध इरानको आक्रमणको रूपमा हेर्न हुँदैन।’
१९ फागुन, काठमाडौं । दक्षिण सुडानको उत्तरी क्षेत्रमा पर्ने एक गाउँमा अज्ञात व्यक्तिहरूको समूहले आक्रमण गर्दा वरिष्ठ सरकारी अधिकारीसहित कम्तीमा १६९ जनाको मृत्यु भएको छ ।
रुवेङ्ग प्रशासनिक क्षेत्रका सूचना मन्त्री जेम्स मोन्युलक मिजोकले दिएको जानकारी अनुसार …
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए । उनले सोमबार एक सूचनामार्फत भनेका छन, “पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित […]