काठमाडौं मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

८ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डीआईजी मीरा चौधरीसहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा […]

सम्बन्धित सामग्री

शहरमा बालेनको डोजर

काठमाडौं । डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं मल अगाडिको हो । मलअगाडि नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गत ८ भदौमा डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख साह स्वयं ‘ […] The post शहरमा बालेनको डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बालेनसँग अल्फाबिटाका घरबेटीको सवालजवाफ : त्यसपछि झोक्किए बालेन

महानगरभित्रका अनधिकृत संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले बिहीबार पनि सो कार्यलाई निरन्तरता दिएको छ । अनधिकृत संरचना हटाउने कार्यमा मिडिया र महानगर प्रहरीका साथै कर्मचारी लिएर बालेन आफै फिल्डमा खटिँदै आएका छन् । बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाएका बालेन बिहीबार भने केही फरक शैलीमा प्रस्तुत भए । नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा उनी संरचना हटाउन भनेर पुगे । तर, त्यहाँ डोजर चलेन बरु उनको अल्फा बिटाका घरबेटीसँग सवाल जवाफ चल्य

अनधिकृत संरचना हटाउन शंखमुल पुगे बालेन (फोटोफिचर)

सडक मिचेर बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन् । महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।

‘एक्सन’मा उत्रिए बालेन

काठमाडौं मल, आरबी कम्प्लेक्सका अनधिकृत संरचना डोजर लगाएर भत्काइए काठमाडौं महानगरले अनधिकृत रूपमा बनेका संरचना हटाउने अभियानलाई दोस्रो दिन बुधबार पनि निरन्तरता दिएको छ । मंगलबार नयाँबानेश्वर क्षेत्रका भवनको ‘अन्डरग्राउन्ड पार्किङ’का पसल...

काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि बनेका अनधिकृत संरचना भत्काइयो

काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।

काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले चलायो डोजर (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरी स्थित आरबी कम्प्लेक्सको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो ।यसअघि गत सोमबार महानगरले बानेश्वर क्षेत्रमा अनाधिकृत संरचना भत्काउनुको साथै पार्किङका लागि बनेको संरचना सोही प्रयोजनमा प्रयोग गर्न निर्देशन दिएको थि

काठमाडौं मलमा महानगरले चलायो डोजर, तस्वीरहरू

काठमाडौं : काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौंमलमा बनेको अनधिकृत संरचना हटाएको छ। बुधबार बिहान काठमाडौंमहानगरका  मेयर बालेन साहको टोली सहित  गएर सो संरचना हटाएको हो। डोजर प्रयोग गरी अनधिकृत संरचना हटाएको काठमाडौंमहानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली पनि उक्त स्थानमा पुगेको छ।काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा  रहेको छ। यो भवन भाडामा लिएकाहरूले अनधिकृत रूपमा नक्सा

काठमाडौँ मलको अनधिकृत संरचनामा महानगरले चलायो डोजर

काठमाडौं : काठमाडौ महानगरपालिकाले सुन्धारास्थित काठमाडौँ मलमा बनेको अनधिकृत संरचना हटाएको छ। बुधबार बिहान काठमाडौँ महानगरका  मेयर बालेन साहको टोली सहित  गएर सो संरचना हटाएको हो। डोजर प्रयोग गरी अनधिकृत संरचना हटाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली पनि उक्त स्थानमा पुगेको छ।काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा  रहेको छ। यो भवन भाडामा लिएकाहरूले अनधिकृत रूपमा नक्स