नेविसंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी बज्राचार्यलाई

नेपाल विद्यार्थी संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन्। संघका सभापति दुजाङ् शेर्पा बिहीबार भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत जाने क्रममा बज्राचार्यलाई अध्यक्षको जिम्मेवारी तोकेका हुन्।  बज्राचार्यलाई...

सम्बन्धित सामग्री

नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी बज्राचार्यलाई

२३ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत गएपछि बज्राचार्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । नेविसंघको केन्द्रीय समिति ७०१ सदस्यीय भए पनि अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् । शेर्पा मंसिर […]

नेविसंघ काठमाडौं अध्यक्षको जिम्मेवारी अंशुल केसीलाई

काठमाडौं,२८ साउन । नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी युवा नेता अंशुल केसीले पाएका छन् । केसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् । नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ । अध्यक्षको जिम्मेवारी पाउने केसी विद्यार्थीमाझ लोकप्रिय […]

माओवादी कार्यबाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

काठमाडौँ – माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटाली गएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालका अनुसार प्रचण्डको अनुपस्थितिमा कार्याबाहक अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने छन् । प्रधानमन्त्री समेत रहेका प्रचण्ड यही साउन १२ गते स्वदेश फर्कने छन् […]

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिनुभएको […]

राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी अब उपराष्ट्रपतिलाई दिऊँ: रञ्जुकुमारी झा

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल (जसपा) की सांसद रञ्जुकुमारी झाले राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिनुपर्ने बताएकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाएर राष्ट्रियसभाको अध्यक्षलाई सो जिम्मेवारी दिनुपर्ने बताएकी हुन्। त्यसको लागि संविधान संशोधन गर्न उनले माग गरिन्। सांसद झाले भनिन्, ‘उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाऔँ र राष्ट्रियसभाको अध्यक्षको जिम्मेवारी अब उपराष्ट्रपतिलाई […]

माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राति पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गर्नु भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो । श्रेष्ठले २४ गतेसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रचण्ड २५ गते स्वदेश फर्किनुहुनेछ […]

माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

२१ साउन, काठमाडौं । नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश […]

एमाले इलामको अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

इलाम– नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन्। पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो। बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए। नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो। एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केशी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष […]

एमाले इलामको अध्यक्षको जिम्मेवारी बस्नेतलाई

नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो । बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो ।एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केसी नेकपा एकीकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफेर गरेको छ । एमालेले संगठन विभागको जिम