कडा सुरक्षाका बीच विवाह बन्धनमा बाँधिए विक्की र कट्रिना

भारतीय नायक विक्की कौशल र नायिका कट्रिना कैफ विवाह बन्धनमा बाँधिएका छन्। राजस्थानको सिक्स सेन्स फोर्ट बरवारामा उच्च सुरक्षाका बीच उनीहरुले लगनगाँठो कसेका हुन्। विक्कीले विवाहको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘हामीलाई यस क्षणमा ल्याउने सबै कुराको लागि हाम्रो हृदयमा केवल प्रेम र कृतज्ञता मात्रै। हामी यो नयाँ यात्रा…

सम्बन्धित सामग्री

सिन्दूर र मंगलसूत्र लगाएर विक्कीका साथ मुम्बई फर्किन् कट्रिना

२८ मंसिर, काठमाडौं । डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको चर्चा अझै सेलाएको छैन । राजस्थानमा विवाह गरेलगत्तै हनिमुनका लागि प्रस्थान गरेको भनिएको यो जोडी मंगलबार मुम्बई फर्केको छ । मुम्बई एयरपोर्टमा कट्रिना र विक्की पहिलोपटक पति-पत्नीको रुपमा देखा परेका हुन् । उनीहरु सञ्चारकर्मीहरुसँगको भेटमा निक्कै खुशीका […]

कट्रिना र विक्कीले गरे विवाह, दुलही बन्दा यस्ती देखिइन् कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार राजस्थानको एक रिसोर्टमा उनीहरूले विवाह गरेका हुन् ।

अब कट्रिना र विक्की साथसाथ, भने ‘मनबाट मात्र प्रेम’

अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिए। उनीहरुले राजस्थानको सवाई माधोपुरको बरवाडा किलामा रहेको सिक्स सेन्सस होटलमा धुमधामसँग विवाह गरेका छन्। यो समारोहलाई लिएर धेरै नै गोपनीयता अपनाइएको थियो। तर पनि प्रशासन र सञ्चारमाध्यमका धेरै मानिसहरुबीच कैयौँ दिनसम्म हल्लाखल्ला मच्चिरह्यो। बिहीबार विवाह समारोहमा सहभागी हुनको लागि मुम्बईबाट चलचित्र क्षेत्रका र अन्य […]

कट्रिना र विक्की आज वैवाहिक जीवनमा बाँधिंदै

२३ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिंदैछन् । राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको विवाह समारोह भने मंगलबारबाट नै शुरु भइसकेको छ । विवाहका लागि बलिउडका हस्ती, आफन्त […]

आज विवाह बन्धनमा बाँधिदै कट्रिना कैफ

काठमाडौं, मंसिर २३ । भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन्। बलिउड अभिनेता विक्की कौशलसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा ुरोयलु शैलीमा लगनगाँठो कस्न लागेको छन् । भारतीय समयअनुसार आज दिउँसो ३ देखि ३:४५ को समयमा उनीहरुको विवाहको कार्यक्रम रहेको छ । विवाहमा क्याट्रिनाले सब्यसाचीको डिजाइनर […]

विक्की-कट्रिनाले ८० करोडमा बेचे बिहेको भिडियो

२२ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । उनीहरु बिहीबार विवाह बन्धनमा बाँधिदैछन् । कट्रिना र विक्कीले आफ्नो विवाह समारोहलाई गोप्य बनाउने तयारी गरेका छन् । यसको पछाडि केही कारण छ । कट्रिना र विक्कीले आफ्नो विवाहको भिडियो महंगो रकममा अमेजन प्राइमलाई बेचेको भारतीय […]

अम्बानीकै बाटोमा हिँडे विक्की कौशल–कट्रिना कैफ

विक्की कौशल र कट्रिना कैफ राजस्थानमा विवाह बन्धनमा बाँधिदैछन् । ८ डिसेम्बरमा बिहान ११ बजे यो जोडीको हल्दी सेरेमनी हुनेछ र त्यसपछि आफ्टर पार्टी हुनेछ । ९ डिसेम्बर दिउँसो यी दुई विवाह बन्धनमा बाँधिनेछन् । यो विवाहलाई गोप्य बनाउनका लागि विवाहमा आउने हरेक पाहुनाले जिरो मोबाइल पोलिसी अपनाउनुपर्नेछ ।विवाहका बेला कसैलाई पनि मोबाइल फोन भित्र लैजाने अनुमति छैन । यसैबीच यदि कसैले आफ्नो मोबाइल कुनै आवश्यक काममा लागि लैजान चाहन्छन् भने उनीहरुको मोबाइल क्यामरामा ‘डिजिटल मिडिया सिक्योरिटी स्टिकर’

विवाहका लागि मन्दिरको बाटो बन्द गराएको भन्दै कट्रिना-विक्की विरुद्ध उजुरी दर्ता

२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ । डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् । यसैबीच […]

कट्रिना-विक्कीको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्पराअनुसार हुने

२० मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समाचार अनुसार कट्रिना र विक्कीको विवाह अलग-अलग रीतिरिवाज अनुसार हुनेछ । यी दुईको विवाह शुरुमा […]