मौरिससविरुद्ध खेल्न कप्तान किरण स्वदेश आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – मौरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ बुधबार स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरणलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले स्वागत गरेका थिए । उपाध्यायका अनुसार आज आफ्नै घरमा बसेका किरणको बिहीबार पिसिआर परिक्षण गराइने र त्यसको नतिजाका आधारमा राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल गराइनेछ । माल्दिभ्समा […]

सम्बन्धित सामग्री

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं– एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो । गत शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपाल महिला एशिया कपमा छनौट हुन असफल भएको थियो । यस प्रतियोगितामा नेपालका लागि […]

साफ यू–१७ को उपविजेता नेपाली टिम स्वदेश फिर्ता

३० भदौ, काठमाडौं । साफ यू-१७ प्रतियोगिता खेल्न श्रीलंका पुगेको नेपाली टिम स्वदेश फर्किएको छ । नेपाली टिम बुधबार फाइनल खेलमा भारतसँग ४–० को पराजित भएपछि उपविजेतामा चित्त बुझाउँदै नेपाल फर्किएको हो । एक महिना लामो तयारीका साथ श्रीलंका पुगेको नेपाली टिम प्रतियोगिताको फाइनलसम्म पुगे पनि उपाधिबाट वञ्चित भयो । नेपाल यू–१७ फुटबलमा चौथो पटक […]

सन्दीप भन्छन्- ‘म निर्दोष छु, केहि दिनमा स्वदेश फर्कन्छु’

काठमाडौं (हाम्रो खेलकुद) – क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा रहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने बलत्कारको आरोप लागेपछि स्वदेश फर्कने भएका छन् । सामाजिक सञ्जालमा शुक्रबार एक पोष्ट राख्दै सन्दीपले भनेका छन्, ‘म निर्दोष छु र मलाई नेपालको नेपालको कानुनमा पूर्णत विश्वास छ । मैले सिपिएल छाड्ने निर्णय गरेको छु र म केहि दिनमा […]

सावित्रा भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– भारतको महिला आइ लिग च्याम्पियन गोकुलम एफसीले एएफसी क्लब च्याम्पियनसिप खेल्न नपाएपछि राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी मंगलबार स्वदेश फर्कने भएकी छिन् । गोकुलम क्लब च्याम्पियनसिपमा भाग लिन उज्वेकिस्तान पुगेकी भोली पल्ट मंगलबार अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) माथि निलम्बन गरेपछि गोकुलम खेल्न नपाउने भएको हो । जसका कारण एएफसी क्लब […]

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आईसीसी विश्वकप लिग टू खेल्न स्कटल्याण्ट पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फकिएको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका थिए । टोली स्कटल्याण्ड सिरिज खेलेर मंगलबार अपरान्ह स्वदेश फर्किएको हो । स्कटल्याण्ड सिरिजमा नेपालले घरेलु टोली र नामिबियासँग दुई दुई खेल खेलेको थियो । सिरिजको ४ खेलमा नेपाल […]

फुटसल टोली आज स्वदेश फर्कंदै

एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान पुगेको नेपाली राष्ट्रिय फुटसल टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ । बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आयोजना भएको छनोटमा नेपाल जित विहीन बनेको थियो । नेपाल प्रतियोगिताको तीनै खेलमा पराजित भएको थियो ।नेपाली टोली बुधबार साँझ ६ बजे नेपाल आइपुग्ने छन् । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११&nd

क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँः टी-२० विश्वकप छनोट खेल्न ओमान पुगेको नेपाली स्वदेश फर्किएको छ। छनोटमा नेपालले तेस्रो स्थान बनाउँदै यात्रा टुंग्यायो। नेपाल यो पटक पनि विश्वकपमा छनोट भएन। बिहीबार नेपालले घरेलु टोली ओमानलाई हराएर तेस्रो स्थानमा यात्रा टुंग्याएको थियो। स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यान म्यानेजर विनोद दासले स्वागत गरेका थिए।

स्वदेश फर्किए अफ्रिदी

काठमाडौं, ११ असाज । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी आज (सोमबार) स्वदेश फर्किएका छन् । उनी इपीएलमा एक खेल मात्र खेलेर स्वदेश फर्कीएका हुन् । इपीएल अन्तर्गत काठमाडौंले दोस्रो खेलमा आज विराटनगर वारियर्ससँग खेल्ने तालिका थियो । तर, वर्षाका कारण खेल स्थगित भएपछि अफ्रिदी स्वदेश फर्कीएका […]

क्रिकेट टोली स्वदेश फर्कियो

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिज खेल्न गएको नेपाली सिनियर पुरुष क्रिकेट टोली मंगलबार स्वदेश फर्केको छ । ओमानमा भएको सिरिजमा नेपालले चार खेलमध्ये दुई खेलमा समान जित...

ओलम्पिक खेल्न गएका जुडो र सुटिङका खेलाडी नेपाल फर्कँदै

११ साउन, काठमाडौं । ओलम्पिक खेल्न जापान पुगेका जुडो र सुटिङका दुई खेलाडीसहित ७ जनाको नेपाली टोली स्वदेश फर्कँदैछ । गत शुक्रबार देखि जापानमा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी भएका थिए । जसमध्ये जुडो र सुटिङको प्रतिस्पर्धा सकिएको छ । नेपालबाट जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले प्रतिस्पर्धा […]