मेष : खर्च वृद्धि, चोटपटक लाग्ने सम्भावना भएकाले सजगता अपनाउनु बेस हुनेछ । वृष : दिन शुभ फलदायक छ । आर्थिक लाभ, इष्टमित्रबाट सहयोग, पारिवारिक सुख हुनेछ । मिथुन : दिन शुभ फलदायक छ । सुखको अनुभूति, स्वस्थता, कार्य सफल, साहस बढ्नेछ । कर्कट : दिन शुभ छैन । राजनीतिमा व्यवधान तथा मुद्दामामिलामा झमेला आइलाग्न […]
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो। जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको बताइएको छ। यद्यपि, उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले खुलाएकाे छैन। को हुन् चोलेन्द्र शम्शेर जबरा ? चोलेन्द्र शम्शेर जबरा राणा परिवारका सदस्य हुन्। […]
११ असोज, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित साना गाउँमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिराहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश मगर रहेका छन् ।
बा.प्र.०२–०५९ …
११ असोज, काठमाडौं । मकवानपुरको लालबकैया खोलामा बाढी बढिरहेको र जलसतह खतरा तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आइतबार बिहान ६:२० …
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो। उनलाई के कसुरमा पक्राउ गरिएको हो र पक्राउपछि कहाँ राखिएको छ भन्नेबारे थप विवरण आउन बाँकी छ।