नवौं राष्ट्रिय खेलकुदमा आज १४ खेल सुरु हुँदै

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा शनिबार १४ खेल सुरु हुँदैछन् । नवौंअन्तर्गतको पुरुष क्रिकेट गत महिना नै काठमाडौंमा सम्पन्न भएको थियो भने केहि खेल उद्घाटन अघि नै सुरु भएका थिए । जसमा महिला क्रिकेट, फेन्सिङ, फुटबल (महिला//पुरुष), भलिबल (महिला/पुरुष), ह्यान्डबल थिए । त्यसमध्ये फेन्सिङ शुक्रबार नै सम्पन्न भइसकेको छ । उपराष्ट्रपति […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा आजबाट सुरु हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद आज शुक्रबार अपरान्ह पोखरा रंगशालामा उद्घाट्न हुँदैछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्घाट्नको सबै तयारी पूरा भएको जानकारी दिंदै महासंग्राममा ४ सय ४ स्वर्ण […]

नवौं राष्ट्रिय खेलकुद : शुक्रबारदेखि औपचारिक सुरु हुँदै

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुुरु हुँदैछ ।  प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए । उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका […]