स्थानीय तहमा स्वास्थ्य : हिलिहाङले ल्यायो स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम

जिल्लाको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ।

सम्बन्धित सामग्री

समायोजन भएर पनि संघअन्तर्गत कार्यरत कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका तर अझै पनि संघअन्तर्गतकै स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीको विवरण संकलन गर्न थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएका तर संघमातहतका निकायमा नै काम गरिरहेका कर्मचारीको विवरण संघअन्तर्गतका विभाग, महाशाखासँग मागेको हो। संघमा समायोजन भएका तर स्थानीय तह या प्रदेशमा कामकाजको लागि पठाउन सकिने कर्मचारीको विवरणसमेत मन्त्रालयले विभाग र महाशाखासँ मागेको छ। सचिवस्तरीय निर्णय गरी मन्त्र

जग्गाको समस्याका कारणले बनेनन् अस्पताल

सरकारले आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पुर्याउनका लागि सुरु गरेको अभियानमा एक सय २४ स्थानीय तह सहभागी भएका छैनन् । ती एक सय २४ स्थानीय तहको आफ्नै जग्गा नभएर र जग्गा विवादका कारणले आधारभूत तहका अस्पताल निर्माणको प्रक्रिया नै अगाडि बढाउन नसकिएको हो । सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवासहित एक अस्पताल निर्माण गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आधारभूत अस्पताल एकाइका जनस्वास्थ्य निरीक्षक सुरत खड्काले पहिलो चरणका ४९ र दोस्रो चरणका ७५ स्थानीय तहमा अस्पताल

थप २३२ विद्यालयमा ‘स्कुल नर्स’राख्दै स्थानीय तह

काठमाडौं, १७ साउन । सरकारले आगामी आर्थिक वर्षमा थप २३२ विद्यालयमा स्कुल नर्स राख्ने भएको छ । स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार थप २५ स्थानीय तहका विद्यालयहरुमा स्कुल नर्स राख्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशन अनुसार प्रदेश १ का एक स्थानीय तहमा भएका १० विद्यालय, प्रदेश २ का ४ […]

स्वास्थ्य कर्मचारी धमाधम फिर्ता पठाउँदै स्थानीय तह

काठमाडौं : विगतमा समायोजन मिलान गरेर स्थानीय तहमा पुगेका स्वास्थ्य सेवाका (स्वास्थ्यकर्मी) कर्मचारीलाई स्थानीय तहले धमाधम फिर्ता पठाउन थालेका छन्।हालै मात्र बाँकेको कोहलपुर नगरपालिकाले १८ जना स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन नसक्ने भन्दै कर्मचारीको विवरण सहितको सूची नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ।नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख टीकाराम ढकालका अनुसार आफ्नो नगरपालिकामा दरबन्दीभन्दा बढी रहेका १८ जना विभिन्न पदका ( अहेव, अनमी, एचए) छैठौँ तहका स्वास्थ्यक

२ सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुखकै भरमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ। सामान्य ले शाखा अधिक त दरबन्दी रहेका १ सय ३० स्थानीय तहमा 'कन्फर्म शाखा अधिकृत'लाई नपठाएर 'जुनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । तीमध्ये अधिकांश कर्मचारी स्थानीय तहमा समायोजन भएर गएका अहेब तथा कृषि, शिक्षा, स्वास्थ्य, भेटेनरी सेवाका खरिदार तथा सुब्बा स्तरका कर्मचारी छन् । त्यस्

कालीकोटका स्थानीय तह निमित्तका भरमा

मान्म–कालीकोटका नौवटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा रहेका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख निमित्त भरमा काम चलाइरहेका छन् । नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले तोकेको भए पनि शिक्षा, स्वास्थ्य पशु सेवा लगायतका अन्य विभागका कर्मचारीले कालीकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम […]

देशैभरका सबै स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउन टेलिकमसँग सम्झौता

नेपाल टेलिकमले देशका सबै स्थानीय तह र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।  त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सहसचिव डा. गोविन्दकृष्ण खनाल र टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच सम्झौता भएको छ ।  मन्त्रालयले ती कार्यालयमा टेलिफोन तथा ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र नेपा...

बैतडीका स्थानीय तह आइसोलेसन निर्माणमा जुट्न थाले

बैतडी : नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैतडीका स्थानीय तहहरूले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी थालेका छन्।यहाँका स्थानीय तहहरूले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा गरी हालसम्म १८ स्थानमा आइसोलेसन सेन्टर स्थापना भइसकेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भइसकेको छ भने जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना संक्रमि

प्रविधिको प्रयोगले सेवा प्रभावकारी

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले सूचना प्रविधिको प्रयोग विस्तारमा प्रभावकारी फड्को मारेको छ । स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तार हुँदै गएपछि सूचना प्रविधिमैत्री बन्दै गएको स्थानीय तहमा सेवा प्रवाहलगायत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सहयोग पुगेको छ । सूचना र प्रविधिको क्षेत्रमा बढ्दै गएको पहुँचसँगै स्थानीय तहको सेवामा प्रभावकारिता र सेवाग्राहीलाई सहज भएको सूचना प्रविधि विभाग...

बैतडीका सबै स्थानीय तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति

बैतडी- बैतडीका १० वटै स्थानीय तहमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन भएको छ।  स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउन जिल्लाका ६ वटैै गाउँपालिका र चारवटै...