डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा शुरु हुने भएको छ। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि स्थगित भएको खेल स्थानीय समय अनुसार साढे ८ वजे पुनः शुरु हुने भएको छ।
दुवै टिमको अनुरोध पछि यूईएफएले सो खेल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। रोकिएको पहिलो हाफको अन्तिम चार मिनेटको खेल खेलिनेछ। त्यसपछि…