टिप्ने बेलाका सुन्तलामा औँसा किराको प्रकोप

काठमाडौँ,११ मँसिर । बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् । औँसा किराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्र्न लागेका हुन् […]

सम्बन्धित सामग्री

स्याउमा झुसिल किराको प्रकोप

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका–१ तराफीको स्याउमा झुसिल किराको प्रकोप देखिएको छ। तराफीका १५० वटा स्याउ बगैँचामा झुसिल किरा लागेर फल सखाप हुन थालेको हो। स्याउको फल र फूल खान थालेपछि जिल्लाको प्राविधिक टोली त्यस क्षेत्रमा जाने भएको छ।त्यस्तै तातोपानी गापा र जिल्ला कृषि विकास समितिको पहलमा किराको प्रकोप व्यवस्थापन गर्न जिल्लास्तरीय बैठक बसेको छ। त्यो बैठकले तत्काल प्राविधिक टोली खटाउनुका साथै आवश्यक सहयोगका लागि प्रदेश र संघीय सरकारलाई माग गर्ने निर्णय गरेको छ। त्यो ठाउँमा एक महिनादेखि

म्याग्दीका फलफूल र मकैमा रोग किराको प्रकोप

गलेश्वर, २४ वैशाख । म्याग्दीमा लगाइएको खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोरेका किसान मकै बालीमा फौजी किरा र फलफूलमा औँसालगायत रोग देखिएपछि चिन्तित बनेका हुन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी किराको प्रकोप देखिएको स्थानीय […]

सुन्तलामा औँसा किराको प्रकोप

गलकोट – बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ। बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ। अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन्। औँसा किराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्न लागेका हुन्। जिल्लाभर करिब २० प्रतिशत […]

मकैमा फौजी किराको प्रकोप

मकैबालीमा फौजी किराको प्रकोप बढन थालेपछि बैतडीका किसान चिन्तित भएका छन्।

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप

बैतडी – बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान […]

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप : मकै सखाप

बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान केन्द्रका कृषि …

म्याग्दीका सुन्तला बगैँचामा औँसा किराको प्रकोप

म्याग्दी –  म्याग्दीमा उत्पादित सुन्तलामा यसवर्ष पनि रोग तथा किराको प्रकोप देखिएको छ । व्यावसायिक सुन्तला खेतीमा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको हो।  सुन्तलाको बोटमा औंँसा किरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । यस वर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा किरा लागेको छ । गएकाे वर्ष जिल्लाको बेनी नगरपा...

धान बालीमा खपटे किराको प्रकोप

लमजुङ : राईनास नगरपालिकामा लगाइएको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिन थालेको छ। असार रोपिएको धान बालीमा किराको प्रकोप देखिन थालेको हो।नगरपालिकाअन्तर्गत मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानमा काँडेदार खपटे हिस्पाको प्रकोप देखिन थालेको राइनास नगरपालिका कृषि शाखा प्रमुख विजय श्रेष्ठले बताए। रोपाइँ भएको एक महिनाकै अवधिमा किराको प्रकोप देखिएपछि हो।किसानहरुले दिएको जानकारीअनुसार राइनास नगरपालिकाको तीनपिल्ले गरमवेशीलगायतका क्षेत्रमा किराको प्रकोप देखिएको छ। किराको प्रकोप देखिएसँगै नगरपालिका

मकैमा फौजी किराको प्रकोप

बैतडी : मुख्य खाद्यबालीका रुपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। किराले भर्खरै उम्रेका बोटहरु सखाप परेको छ।दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकामा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो। यस क्षेत्रमा गत वर्ष पनि फौजी किराको प्रकोप देखिएको थियो।फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया–५ का किसान अजबबहा

सल्यानमा मकै बालीमा गबारो किराको प्रकोप

सल्यान : किसानले लगाएका मकै बालीमा गबारो र फेद कटुवा किराको प्रकोप देखिएको छ। गोड्ने बेलाका मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका छन्।मुख्य बालीको रुपमा रहेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका हुन्। दुईपटक गोडिसकेको मकै किराले काटेर सखाप बनाएको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बताए। दुईपटक विषादी हाल्दा पनि कम नगरेको उनको भनाइ छ। रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५÷६ रोपनीमा किरा मार्न सम्भव नभएको रेउलेले