नयाँ नियुक्ति खारेजीको माग गर्दै लुम्बिनीका अस्पताल विकास समिति अध्यक्षहरू सर्वाेच्चमा

दाङ- लुम्बिनी प्रदेश सरकारले १३ अस्पताल विकास समिति अध्यक्षलाई गैरकानुनी ढंगले हटाएर नयाँ नियुक्त गरेको भन्दै यसअघिका अध्यक्षहरू सर्वाेच्च अदालत पुगेका छन् । एमाले नेतृत्वको सरकारबाट नियुक्त भएका विकास समितिका अध्यक्षहरूले सरकारकाे निर्णय खारेजी गर्दै आफूहरूकाे पुनःबहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कार्तिक १ गते प्रदेशको मन्त्रिपरिषद बैठकले अस्पताल विकास समिति […]

सम्बन्धित सामग्री