गोरखा सैनिकको माग सम्बोधनको लागि सरकारले  ब्रिटिश सरकारसँग वार्ता गरोस :  डिला संग्रौला

सांसद डा. डिला संग्रौला पन्तले गोरखा सैनिकहरु विभिन्न माग राखि बेलायतमा आमरण अनशन बसिरहेको प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कुटनीतिक माध्यमबाट ब्रिटिश सरकारसँग वार्ता गर्न सरकारसँग माग गरेकी छन् । शुक्रबार प्रतिनिधि...