कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा चुनावी रौनक, भोट माग्दै नेता [तस्वीरहरू]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रवारबाट काठमाडौंमा शुरू भएको छ । भृकुटीमण्डपमा भइरहेको उद्घाटन समारोहमा अहिले विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।  त्यहीँ केही कांग्रेस नेताहरू भने भोट माग्न व्यस्त छन् । अहिले उद्घाटन समारोहमा चुनावी रौनक छ।  महाधिवेशनका उम्मेदवार नेताहरू र उनका सहयोगीहरू भोट माग्न व्यस्त छन् । सहभागीहरूलाई धमाधम प्रचार सामग्री बाँडिरहेका छन् ।  केन्द्रीय सदस्यका उम्मेदवारहरू प्रतिनिधिलाई खोजीखोजी आफ्ना कुरा सुनाउने र फकाउन व्यस्त छन् । प्रदीप पौडेल, रामहरि खतिवडा...

सम्बन्धित सामग्री

चितवन  उपनिर्वाचन :  केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ। केन्द्रीय ध्यान यहाँ खिचिएको छ। केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो। निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो। कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन्।

केकी अधिकारीले मागिन् गगन र प्रदीपलाई भोट

अभिनेत्री केकी अधिकारीले कांग्रेसका दुई नेता गगन थापा र प्रदीप पौडेललाई भोट मागेकी छन् । कांग्रेस महामन्त्री समेत रहेका थापा काठमाडौं ४ र युवा नेता प्रदीप पौडेल काठमाडौं ५ मा प्रतिनिधिसभा उम्मेदवार रहेका छन् । बुधबार गगनको पक्षमा भोट मागेकी केकीले बिहीबार प्रदीपलाई भोट माग्दै आशा गरिएका नेतालाई जिताइनुपर्नेमा जोड दिएकी छन् ।दुवै नेतालाई भोट माग्न उस्तै भाषा शैली प्रयोग गरेकी अधिकारीले भनेकी छन्, ‘हामीले हाम्रो नेतामा खोज्नुपर्ने गुणहरू जस्तै युवाको ऊर्जा, राजनीतिक अनुभव, इमानदारिता र

गगनलाई भोट माग्दै प्रदीप खड्काले भने- उहाँ भावी प्रधानमन्त्री

काठमाडौं । यतिबेला कलाकार पनि सबथोक भुलेर चुनावमा होमिएको देखिन्छ । यो मामिलामा प्रदीप खड्का एक कदम अघि देखिएका छन् । अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका ‘प्रेमगीत’ फेम्ड अभिनेता खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै गर्दा भेटिए । गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट समेत मागे । यति […]

गगनलाई भोट माग्दै केकीले भनिन्- सफल राजनीतिज्ञको रुपमा उदय होस्

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । यसअघि कुनै पनि राजनीतिक खेमामा नखुलेकी केकीले आफूलाई कांग्रेसको पक्षमा उभ्याएकी हुन् । केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् । ‘असल […]

प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । ‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच  प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध […] The post प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने- ‘उहाँ योग्य हुनुहुन्छ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । ‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको […]

कांग्रेस महाधिवेशन: देउवाका लागि भोट माग्दै आरजु

कांग्रेस महाधिवेशनमा दोस्रो चरणको मतदान हुन केही समय बाँकी रहँदा आरजु देउवाले आफ्नो श्रीमान सभापतिका उम्मेदवार शेरबहादुर देउवाका लागि मत मागेकी छन् ।  दोस्रो चरणको मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूसँग आरजुले मत मागेकी हुन् ।  साढे ३ बजेदेखि शुरू हुने मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ ।  पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो ।  सभापतिका लागि देउवा र शेखर कोइरालाबीच...

कांग्रेस प्रतिनिधिहरुलाई डटपेन बाँड्दै, भोट माग्दै

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् । उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् । सभापतिका उम्मेदवारहरु […]

तस्वीर : महाधिवेशन प्रतिनिधिसँग सभापति देउवा  भोट माग्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशन स्थल भृकुटीमण्डप, काठमाडौंमा महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया गरी भोट माग्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा । तस्वीर : रासस

कांग्रेस महाधिवेशन : भोट माग्दै नेता कार्यकर्ता

काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा उम्मेदवारी दिएकाहरूले आज उम्मेदवारी फिर्ता लिने तालिका छ। शनिबार उम्मेदवारी दिएकामध्ये फिर्ता लिनेलाई आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।त्यसपछि आचासहिंता लागू हुने निर्वाचन समितिले जनाएको छ। आचारसंहिताअन्तर्गत मतदानस्थलभन्दा ५०० मिटर वरपर कुनै उम्मेदवारको प्यानल वा भोट माग्ने नियतले पर्चा पम्पलेट वा कसैलाई प्रलोभनमा पार्ने किसिमका गतिविधि गर्न पाइने छैन।तर, भृकुटीमण्डप तथा राष्ट्रियसभा केन्द्रमा विशेष गर