संसारकै धनी एलन मस्क प्रेमिका ग्राइम्ससँग छुट्टिएका छन् । यी दुईको तीन वर्ष लामो सम्बन्ध टुटेको पेज सिक्स जानकारी दिएको छ । स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको सूचीमा पुनः एकपटक शीर्ष स्थानमा पर्न सफल एलन मस्कले क्यानेडेली गायिकासँग ‘सेमी सेपरेटेड’ अर्थात् अर्ध पृथकीकरण भएता पनि आफूहरुबीच राम्रै सम्बन्ध भएको र आफ्ना १ वर्षे छोरालाई मिलेरै हुर्काउने पेज सिक्ससँगको कुराकानीमा बताएका छन् ।उनीहरुको छोराको नामX Æ A-Xii Musk हो । यो नाम अत्यधिक चर्चा भएको थियो । उनल